• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

एकै दिन ४ वटा डिप बोरिङको उद्घाटन

"सिँचाईको व्यवस्था भएसँगै कृषकहरु खुसी "

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा ४ वटा ठुला डिपट्युबवेल सिँचाई प्रणालीको उद्घाटन गर्नुभएको छ । शुक्रबार भरतपुर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ वटा डिप बोरिङको उद्घाटन गर्नु भएको हो । चितवन भूमिगत संयोजनात्मक जल सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार ४ वटा डिप बोरिङ रु ३ करोड ४७ लाख ३१ हजार आठ सय पैसठी रुपैयाँ लागतमा निर्माण भएको हो ।
    डिप बोरिङहरु पूर्ण रुपमा सञ्चालनमा आएसँगै भरतपुर २३ का १ सय २० विघामा आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको छ ।

    Advertisement

    प्राविधिका अनुसार एक डिप बोरिङले ४० देखि ६० विघा क्षेत्रफल जग्गालाई प्रयाप्त रुपमा सिँचाई गर्न पुग्छ । उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले सिँचाईको अभाव भएको स्थानमा महानगरपालिकाले सिँचाईका योजना अगाडि बढाएको बताउनुभयो । कृषिको प्रचुर सम्भावना रहेको पश्चिम चितवनलाई पुग्ने गरि सिँचाइको दियो अभियान अन्तगर्त नारायणी लिफ्ट सिँचाईको मर्मत गर्ने काम भैरहेको बताउनुभयो । उहाँका अनुसार अहिले अल्पकालिन रुपमा डिप ट्यूब वेल निर्माणको कार्य अगाडि बढाईएको हो । निर्माण समपन्न भएपछि आगामी दिनमा भरतपुर महानगरपालिकामा सिँचाईको अभाव नहुने दाहालको दाबी छ । आफ्नो पाँच बर्षे कार्यकालमा ५६२ वटा ट्यूबेल निर्माण भएको बताउनुभयो । कृषि उत्पादनलाई वृद्धि गर्न सुख्खाग्रस्त क्षेत्रमा भूमिगत सिँचाईमार्फत १२ महिना नै सिँचाईको प्रबन्ध मिलाउने गरी महानगरका २९ वटा वडामा बोरिङका कार्यक्रमहरु सञ्चालन भईरहेको प्रमुख दाहाललको भनाई छ ।

    चितवन भूमिगत सिँचाई आयोजनामार्फत भरतपुरमा ३० वटा डिप बोरिङ र २ सय शयालो ट्युबवेल निर्माण भइसकेको आयोजनाका प्रमुख स्याङबोले जानकारी दिनुभयो ।
    सिँचाईको व्यवस्था भएसँगै कृषकहरु खुसी भएका छन् । भरपतुर २३ का स्थानीय ईश्वर प्रसाद सापकोटाले १२ महिना सिँचाई हुने भएपछि तोरीको उत्पादन बढेर जाने बताउनु हुन्छ । धेरै वर्षदेखि सिँचाईको अभावमा एक बाली मात्रै लगाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले डिप बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनका साथै बेमौसमी खेती लगाउन सकिने उल्लेख गर्नुभयो ।
    भरतपुर २३ का अर्का कृषिक नन्दलाल चौधरीले डिप बोरिङले तेब्बर उत्पादन वृद्धि हुने अपेक्षा लिएको बताउनुभयो । चौधरीले सधै १० मुरी धान आउने खेतमा अब भने ३० मुरी फल्नेमा आफु पूर्ण रुपमा आशावादी रहेको सुनाउनुभयो ।
    ––––––

    शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.