• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बाल्टीमोरमा नेपालीद्वारा संचालित लोकप्रिय फाईभस्टार मोबाईल पसल दिन दहाडै लुट्ने असफल प्रयास

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टीमोर शहरमा नेपालीद्वारा संचालित लोकप्रिय फाईभस्टार मोबाईल (भ्रमणध्वनि)पसल दिन दहाडै लुट्ने प्रयास असफल भएको छ । पसल संचालकले दिएको जानकारी अनुसार यो समेत दोश्रो पटक लुट्ने प्रयास भएको ईनेप्लिजलाई बताए ।

    Advertisement

    फाईभस्टार मोबाईल (घुम्ती)पसल अमेरिका भरि नेपाली समुदाय बीच निकै चर्चामा छ । उक्त पसलमा सस्तो र विभिन्न प्रकारका नयाँ नयाँ ढाचाका संचार थान (मोबाइल )समेत उपलब्ध हुने हुनाले डिसी महानगर क्षेत्रका नेपाली समुदायको निकै घुइचो लाग्ने गर्छ । उक्त पसलमा नेपाल जाने नेपाली समुदायहरुले सुपथ मुल्य र सस्तो भएको कारण पसलमा निकै खरिद गर्ने समेत गर्छन ।

    पसलका संचालक लेखक ,कबि ,एनआएनए एसिया प्यासिफिका उप क्षेत्रीय संयोजक र धेरै बर्ष चीनमा व्यवसाय संचालन गर्ने नविन बिक हुन् । संचालक बिकका अनुसार घटना आज जनवरी ३ मंगलबारका दिउसो ४ :५० मिनेटमा लुट्ने प्रयास गरिएको थियो । आज लुट्न ४ जना किशोरी/ युवती/आएको र उनीहरुले पसल संचालककी पत्नी उक्त समयमा रहेकोले उनलाई स्प्रे(फोहरा)हानी घाइते बनाएका छन् ।

    संचालकले दिएको जानकारी अनुसार ३ जना पसल भित्र र १ जना पसल बाहिर रहेका थिए । उनीहरुले महँगो मोबाइल(भ्रमणध्वनि)देखाउन आग्रह गर्दा साहुनीले परिचय पत्र माग्न र मुनि यसो हेर्ने क्रममा फोहोरा हानेका तर एक जना साथी सौचालय मै भएकोले बाहिर निस्कदा उनीहरुले कुनै चिज लुट्न नपाई भागेका थिए । उक्त समयमा संचालक बिक बाहिर एकछिन् गएको समयमा उक्त घटना घटेको थियो ।

    घटना पछि प्रहरीहरु पानि आएको र घाइते भएकी पसल संचालक बिककि पत्नीलाई अस्पताल पनि लागिएको थियो र उनको स्वास्थ्य अहिले ठिक रहेको बिकले ईनेप्लिजलाई बताए । दुई वटा अङ्किय दृश्य (भिडियो )मा कसरी आए र कसरी फोहरा हानेको देखिन्छ ।

    किशोरी लुटेराहरु २-३ दिन देखि प्राय पसलको भ्रमण गर्ने गरेकोले बिकले बताए र शंका पनि गरेको बताए । उनले आफ्नी पत्नीलाई २-३ जना ठिटीहरु आई रहेका छन् र उनीहरुले सबै भन्दा महँगो मोबाइल (घुम्ती यन्त्र)माग्ने गरेको समेत बताएका थिए । त्यसैले उनले यसरी युवतीहरु आएमा सावधान र सतर्कता हुन् भनेको र महँगो मागेमा परिचय पत्र(आईडि)समेत माग्न पत्नीलाई भनेका थिए ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.