माघे संक्रान्ति/मकर संक्रान्ति नजिकिए सँगै देश देखि विदेश सम्म माघि पर्वको रौंनक बढेको देखिन्छ। नेपालमा माघे संक्रान्ति पर्व विभिन्न जात÷जातिहरुले आ–आफ्नै शैली र तरिकाले मनाउने गर्छ । थारु जातिले भने यस पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउदै आएको देखिन्छ। देश देखि विदेश सम्म थारु जातिको रिति–रिवाज, भेषभुषालाई पहिचान झल्काउने यस्ता कार्यक्रमले पक्कै पनि थारु जातिका दाजुभाई दिदीबहिनीहरु उत्साहित भएको देखिन्छ । नयाँ वर्ष २०२३ को आगमन सँगै अस्ट्रेलियाको सिड्नी राज्यमा 15 th January 2023 मा तेस्रो पटक हुन गईरहेको थारु माघी पर्व कार्यक्रम हर्ष उल्लास र उम«ङ्गको साथ सफल होस् हेप्पी माघी ।
Advertisement




