• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बेसीशहरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति निमार्णका लागि प्रारम्भिक छलफल


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • बेसीशहर/बेसीशहर नगरपालिकामा कोशिशको परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य सबलम्वन संगठनले सिवियमको सहयोगमा बेसीशहर नगरपालिका समावेशि सामुदायिक स्वास्थ्य परियोजना सञ्चालन गरेको छ । परियोजना अन्र्तगत सल्लाहकार समितिको बैठक तथा मानसिक स्वास्थ्य तथा मनोसामाजिक निति तयारी प्रारम्भिक छलफल कार्यक्रम बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिह अर्यालको अध्यक्षतामा भएको हो ।

    Advertisement

    कार्यक्रममा कोशिश नेपालका परियोजना संयोजक विष्णु चिलुवाल समावेशी सामुदायिक मानसिक परियोजना अन्र्तगत सन् २०२२ मा सम्पन्न गरिएका कार्यक्रम एवं उपलव्धि वारे जानकारी गराउनुभएको थियो । कोशिशले बेसीशहर नगरपालिका सँगै लमजुङको मस्र्याङदी गाउँपालिका र ।गोरखाका दुई स्थानीय तह पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा सन् २०१९ देखि समावेशि सामुदायिक स्वास्थ्य परियोजना सञ्चालन गर्दै आएको छ ।

    २०२३ सम्म सञ्चालन हुने परियोजना अन्र्तगत बेसीशहर नगरपालिकामा भएका कार्यक्रमको जानकारी दिदै परियोजना संयोजक चिलुवाल मानसिक स्वास्थ्यको क्षेत्रमा आगामि दिनमा स्थानीय तहसँगको सहकार्यमा गर्न सकिने तथा गर्नुपर्ने कार्यक्रम वारे प्रस्तुतीकरण दिनुभएको थियो ।

    कार्यक्रममा कोशिशका मलिना महर्जनले मनोसामाजिक तथा मानसिक स्वास्थ्य नीति निर्माण सम्वन्धि कार्यपत्र प्रस्तुत  गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा उहाँले स्थानीय तहको मानसिक स्वास्थ्य निती बनाउदा समावेश गर्न सक्ने कुराहरुको वारेमा जानकारी सँगै नेपालको मानसिक स्वास्थ्य अवस्था, यसका समस्या र चुनौती वारेमा प्रष्ट पार्नुभएको थियो ।

    कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, वडाअध्यक्षहरु, जागरण स्वाबलम्वन समूह अपांग संरक्षण समाजका प्रतिनिधि लगायको उपस्थिती थियो ।

    बैठकमा स्थानीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक निति वा रणनीति निर्माण सम्वन्धि प्रारम्भिक छलफल भएको थियो । छलफलका क्रममा सहभागिहरु उक्त निती निमार्णको आवश्यकता औल्याउदै मानसिक स्वास्थ्य निति निर्माणका लागि सात सदस्यीय समिति गठन गरिएको छ ।

    बेसीशहर नगरपालिकाका उपप्रमुख पद्यमा गुरुङ संयोजक रहनुभएको समितिमा नगरपालिकाका सामाजिक विकास संयोजक मदन राना, शिक्षा शाखा प्रमुख किसान राज चिलुवाल, स्वास्थ्य शाखा प्रमुख मनोज सिं बोहोरा, कार्यक्रम अधिकृत मेगेन्द्र पोखरेल, कुषि शाखा प्रमुख सुर्यप्रसाद सेढाई र अपांग संरक्षण समाजका चन्द्रकान्त पौडेल रहनुभएको छ ।

    उक्त समितिले कोशिश सस्थाको प्राविधिक सहयोगमा यहि पुष मसान्त सम्म नगरपालिकाको मानसिक स्वास्थ्य तथा मनोसामािजक नीतिको ड्राफ निमार्ण गर्ने निर्णय भएको छ ।

    परियोजना सल्लाहाकार समितिको बैठकमा बेसीशहर नगरपालिकाले मानसिक तथा मनोसामाजिक समास्यामा रहेका विरामीको संख्या विश्लेषण गरि उनिहरुलाई आवश्यक मनोचिकित्सकिय औषधि निशुल्क उपलव्ध गराउनको लागि आवश्यक पहल गर्ने निर्णय समेत भएको कोशिशका परियोजना संयोजक विष्णु चिलुवालले वताउनुभयो ।

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.