• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

२८ लाख लागतमा मुक्तेश्वर मन्दिर निर्माण सम्पन्न

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • गोरखा/गोरखाको भिमसेन थापा गाउँपालिका – २ ओख्लेमा मुक्तेश्वर मन्दिर निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैया र देशविदेशमा रहेका स्थानीयहरुबाट चन्दाबाट उठाएको रकम गरी हाल सम्म कुल २८ लाख लागत मन्दिर निर्माण कार्य सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष दिपक भट्टले बताए ।
    स्थानीयहरुको श्रमदान सहित हाल मन्दिर निर्माण कार्य सम्पन्न भएको तर मन्दिर वरिपरि कम्पाउण्ट अर्थात घेराबार गर्ने कार्य भने बाँकी रहेको उनले बताए । अध्यक्ष भट्टका अनुसार हाल सम्म मन्दिरमा कलात्मक झ्याल ढोका, ढुडाल, पेटी निर्माण मुर्ति निर्माण र मन्दिरको पितलको छाना हाल्ने काम सकिएको छ ।मन्दिर निर्माणका लागि भक्तपुरबाट कालीगढ ल्याएका थिए । त्यस्तै, मन्दिरमा प्रयोग गरिएको इट्टा, काठ पनि सबै भक्तपुरबाट नै ल्याएको थियो । मन्दिर भित्र शिव, पार्वती, गणेशको मुक्ति राखिएको छ भने शिवलिङ्ग पनि निर्माण गरिएको छ । हाल ढुङ्गा काटेर पेटी लगाउने काम भइरहेको छ ।
     
    हाल मन्दिर सार्वजनिक स्थलमा निर्माण गरिएको छ भने मन्दिर वरिपरि कम्पाण्ड गर्नका लागि स्थानीयहरु पाँच जनाले दुइ रोपनी जग्गा दान गरेको उनले बताए । मन्दिरको कुना पट्टिको वडा कार्यालय जाने बाटोमा रिटनिङ वाल निर्माण गर्नुपर्ने र मन्दिरको पछाडि भूगागमा भरालो भएको र पहिरो जानसक्ने डर भएकाले वाल तथा तारबार लगायतका लागि स्थानीय र प्रदेशसरकारसँग माग गरिरहेको पनि उनले बताए ।
    २०५२ माघ १० गते स्थानीय भक्तजन र रोजगारीको सिलसिलमा भारत पुगेका नेपालीहरुको आर्थिक सहयोगमा सो मन्दिर निर्माण भएको थियो । सालमा ढुङ्गामाटोले निर्माण गरिएको मन्दिर ०७२ सालको भुकम्पले क्षति पु¥याएको थियो ।
    भूकम्पले मन्दिरलाइ क्षति पु¥याएसँगै पुन भत्काएर जग देखि निर्माण सुरु गरेको मन्दिर निर्माण समितिका अध्यक्ष भट्टले बताए । उनका अनुसार २०७७ सालबाट निर्माण सुरु गरेको थियो । तर कोभिड लकडाउन लगायतका कारणले कामदार नपाएकाले मन्दिर पुननिर्माण कार्यमा केही ढिलाई भएको उनले बताए । यो मन्दिरमा शिवरात्रीका दिन ठूलो मेला लाग्ने गर्दछन् । त्यस्तै, तीजको दिन विशेष मेला लाग्नुका साथै मन्दिरमा बर्षेनिक शिव पुरान लगायतका विभिन्न धार्मिक गतिविधि हुदै आएका छन

    Advertisement

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.