• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनमा जोड


  •   बुधबार, पुष १३, २०७९ मा प्रकाशित
  • बुटवल/१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना गरेको छ ।
    कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले स्वदेशी उत्पादनको पहिचान र कृषि तथा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि सबैको चासो बढाउने उद्देश्यले आयोजित प्रदर्शनीमा कृषि जन्य उद्योगको सम्भावनाको खोजी गर्दै त्यसका चुनौतिहरु समाधान गर्न सम्बन्धित निकायका प्रतिनिधि र सरोकारवालालाई एकै थलोमा जम्मा गराउने काम गरेको बताउनु भयो ।
    उहाँले किसानका आवश्यकताको पहिचान गरी उनीहरुको वर्गिकरण गरेर मल, बीउ, विजुली तथा प्राविधिक क्षेत्रमा सहयोग दिने र ब्यवसायिक कृषकहरुलाई सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्ने अवसर सिर्जना नगर्दासम्म कृषिको विकास हुन नसक्ने धारणा राख्नु भयो ।
    गोष्ठीमा सहभागी सरोकारवाला निकायले कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् । किसान, व्यवसायी तथा अन्य सरोकार वाला निकायको सहभागीतामा भएको कार्यक्रममा बोल्दै अधिकांश किसानहरुले किसान मैत्री नीति ल्याउनको लागि सरकारसँग माग गर्दै कृषिमा विविधिकरण ल्याउन समेत अनुरोध गरेका थिए ।
    गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका महाशाखा प्रुमख शिव प्रसाद अर्यालले नीतिगत व्यवस्थामा परिवर्तन नआएसम्म कृषि क्षेत्रका विकास संभवा नभएको बताए । उनले किसानको समस्या सामाधानको लागि प्रदेश सरकार र मन्त्रालय निरन्तर लागिरहेको जानकारी दिंदै समस्या समाधानका लागि पटक पटक पहल समेत गरिएको दावी गरेका थिए ।
    किसानलाई आवश्यक परेको बखत मालखाद उपलब्ध गराउनको लागि प्रदेश सरकारको एकल प्रयासबाट मात्रै सफल नहुने भन्दै उनले पहिला नै कोटा निर्धारण गरी प्रदेश सरकारलाई रकम उपलब्ध गराएमा सरकारबाट नै मल खरिद प्रक्रिया अगाडी बढाई किसानलाई समयमा नै मलखाद उपलब्ध गराउन सकिने उनको भनाई थियो ।
    उनले प्रदेश सरकारले किसानहरुको लागि व्याजमा अनुदान, स्मार्ट कृषिगाउँ मार्फत सहयोग, यन्त्रीकरण तथा पूर्वाधार निर्माणको लागि समेत सहयोग गर्दै आएको बताएका थिए । उनले निर्वाह मुखी कृषि प्रणालीलाई व्यवसायिक प्रणालीमा रुपान्तरण गर्नु, वाली बस्तुको मुल्य श्रृंखलामा आधारित कृषि उद्ययोगहरुको विकास गर्नु अहिलेको आवश्यकता भएको भन्दै सोही अनुसारको योजना मन्त्रालयले बनाएको बताए ।
    कृषि क्षेत्रलाई सम्मानजनक र विशिष्टिकृत व्यवसायको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै अर्यालले कृषि उपजहरुको उत्पादन लागत घटाई कृषिबजार प्रवद्धन गर्नु,परम्परागत कृषि ज्ञान तथा कृषि जैविक विविधताको संरक्षण र प्रवद्र्धनध गर्नु अहिलेको आवश्यकता रहेको बताएका थिए । गोष्ठीमा दोस्रो कार्यपत्र प्रस्तुत गर्दै प्रदेशकोे पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा.परवेज आलमलले तिन तहमा सरकार स्थापना भैसकेको तर पशुपंक्षी बिकासको खाका तथा ंसंरचना अझै स्पष्ट नभै सकेकोले सेवाग्राहीहरुमा अन्यौलता रहेको बताएका थिए । विषयगत कार्यालयमा कार्यरत जनशक्तिमा सेवा तथा सुविधाको सुरक्षाको प्रत्या भुति नहुनु, बदलिंदो परिस्थितिमा कर्मचारीहरु आंफुलाई रुपान्तरण गर्न नसक्नु, जनप्रतिनिधिहरुको क्षमता बिकास समेत हुन नसक्दा कृषि तथा पशु क्षेत्रमा सेवा प्रभाव सोचे अनुसार नभएको धारणा राख्नु भयो ।
    कार्यक्रममा कार्यपत्र माथि टिप्पणी गर्दै सहकारी विज्ञ तथा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहाकार डा.खगराज शर्माले कृषि क्षेत्रको विकासकालागि सहकारी मोडेलमा एकिकृत सेवाको प्रवाह गर्न नसक्दासम्म कृषिको विकास हुन नसक्ने बताउनु भयो । सरकारी तहबाट कागजी रुपमा सेवा र अनुदानको प्रवाह भएको देखिए पनि समष्टिगत रुपमा कृषि क्षेत्रको विकास लागि लक्ष केन्द्रीत योजना बनाएर सामुहिक मोडल नै अहिलेको आवश्यक्ता भएको शर्माको सुझाव थियो ।
    अर्का टिप्पणीकर्ता नेपाल लाईभस्टक ईन्नोभेसन आयोजना बुटवलका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा.गान्धीराज उपाध्यायले पशुपंक्षि क्षेत्रमा नेपालमा धेरै राम्रा कामहरु भएको भए पनि त्यसको दिगो पनाको अभाव भएको बताउँदै पशु व्यवसायी तथा कृषकलाई प्राबिधिक सेवाको पहुँच, पशु सेवा प्राविधिकको ब्यवस्था तथा स्थानीय श्रोतको सहि परिचालन गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले मासु तथा दुधमा हामी आत्म निरर्भर तर्फ अगाडि बढेको भए पनि त्यसको दिगो पनका लागि धेरै चुनौतिहरु आउने गरेको बताउनु भयो ।
    कार्यक्रममा बोल्दै गैडहावा गाउँपालिकाका प्रमुख सुरेन्द्रराज पौडेलले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका विच सहकार्य आवश्यक रहेको बताएका थिए । उनले सबैको सहकार्य विना कृषि क्षेत्रका विकास संभव नभएको बताएका थिए ।
    बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष माधव प्रसाद पौडेलले गर्नुभएको थियो भने महासचिव हरि बहादुर खत्रीले सञ्चालन तथा कार्यक्रम संयोजक राजु घिमिरेले स्वागत गर्नु भएको थियो ।

    Advertisement

    बुधबार, पुष १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.