• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

शिक्षा बिना महानगरको बिकास असम्भब

  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकालाइ शैक्षिक रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ । आजको २१ औ शताब्दीमा शिक्षा बिना महानगरको बिकास सम्भब नभएको बताउदै उप प्रमुख अधिकारीले आजको आबश्यकता भरतपुर महानगरलाइ शैक्षिक गन्तव्यकै रुपमा बिकास गर्नु हो । नारायणी नमूना मा बि भरतपुर १० को हिरक महोत्सव २०७९ अन्तर्गतको सप्ताह ब्यापी कार्यक्रम तथा अभिभावक रेखदेख तथा प्रतिबद्धता कार्यक्रमलाई भरतपुरमा सम्बोधन गर्नु हुँदै उप प्रमुखले अन्यत्र जिल्लाहरुबाट अध्ययन गर्न काठमाडौ पोखरा गए जस्तै भरतपुरलाई पनि शैक्षिक गन्तव्यको रुपमा बिकास गर्नु पर्नेमा बिशेष जोड दिनु भयो । चितवनको शैक्षिक इतिहासको शाखलाइ नारायणी नमूना मा बि ले बचाएको छ, नारायणी नमूना मा बि जिल्ला कै उत्कृष्ट र गर्बिलो नमूना मा बि भएको पनि उहाँको टिप्पणी रहेको थियो ।

    Advertisement

    बिद्यालयमा हाल ३ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत छन । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा,बिद्यालयका प्रध्यानाध्यापक पुर्ण प्रसाद दवाडी लगायतले मन्तव्य राख्नु भएको थियोे । यहि पौष ६ गते बाट शुरु भएको कार्यक्रम १६ गते समापन हुँदै छ । यसैबीच भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सामुदायिक बिद्यालयहरु समाजका ऐना भएको बताउनु भएको छ । सामुदायिक बिद्यालय समाजका गहना हुन,यी हाम्रा गहनाहरुलाइ जोगाइ राख्नु तपाईं हामी सबै दायित्व हो उप प्रमुखको भनाइ छ ।

    राष्ट्रिय आधारभूत बिद्यालय सानो यज्ञपुरि भरतपुर ४ को ६० औ बार्षिकोत्सब तथा अबिभाबक दिवस समारोहलाई मगलबार सम्बोधन गर्नु हुँदै उप प्रमुख अधिकारीले शिक्षा र स्वास्थ्य सग सगै भरतपुर महानगरलाइ देशकै उत्कृष्ट महानगर बनाउने अभियानमा आफू कहि कतै नचुक्ने पनि अठोट गर्नु भयो । अभिभावक दिवसमा मात्रै स्कुललाई सम्झना गर्ने परिपाटी कै कारण सामुदायिक बिद्यालयहरुको अवस्था दिनानुदिन दयनीय बन्दै गएको प्रती उप प्रमुखले चिन्ता समेत व्यक्त गर्नु भयो । बिद्यालयको शैक्षिक उन्नति र स्तरोन्नतिका लागि महानगर सहयोग गर्न तयार रहेको पनि उहाँको भनाइ रहेको थियो ।

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.