धादिङ/धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शहिद परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । वडा नम्बर १० का १७ घर शहिद परिवारलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेका हुन् । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ ले घरमै पुगेर शहिद घर परिवारलाई सिरक वितरण गर्नुभएको हो ।
Advertisement




