• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कालिका यामाहा कोष र एमएडब्ल्यु फाउण्डेशनले विद्यार्थीलाई गरे न्यानो कपडा र स्टेशनरी बितरण ।

  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • कालिका/कालिका नगरपालिका-१०,सिद्धि स्थित चेपाङ बालबालिका रहेको सिद्धि छात्राबासमा ११ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई शनिबार न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ । एमएडव्लु फाउण्डेशन र खैरहनी -८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टसको मातहत रहेको कालिका यामाहा कोषले सिद्धिस्थित अध्ययनरत ४३ जना विद्यार्थीहरुलाई सहयोग वितरण गरेको हो ।

    Advertisement
    बढ्दो जाडोको कारण यो ठाउँका विद्यार्थी न्यानो कपडाबाट बञ्चित थिए । त्यहाँका विद्यार्थीहरुको समस्या थाहा पाएपछि कालिका मोटरसाईकल पार्टस र एमएडव्लु फाउण्डेशनले विद्यार्थीका लागि न्यानो टोपी,सुरूवाल तथा कापी,कलम, पेन्सिल वितरण गरेको हो । खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा कालिका मोटरसाईकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सो सहयोग वितरण गरिएको थियो ।

    अधिकारीले आगामी दिनहरूमा पनि शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्ने र शिक्षा क्षेत्रबाट कोही बञ्चित रहेका गरिब जेहेन्दार बालबालिका भए कालिका यामाहा कोषबाट अभिभावकत्व ग्रहण गरि कक्षा १२,सम्म अध्ययन गराउने पनि जानकारी दिए । हरेक मोटरसाइकल स्कुटरको बिक्रीबाट रु।५००र( छुट्टयाइ हालसम्म कोषमा २४ लाख पचास हजार भन्दा बढि रकम संकलन भएको पनि बताए।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका (३ शान्ति चोकबाट करिब २७ किलोमिटरको दुरीमा सिद्धि पर्दछ । सहयोग वितरणका लागि समाजसेवी मुरली प्रसाद गजुरेल, कालिका मोटरसाईकल पार्टस टाँडी शाखा प्रमुख रामचन्द्र कोईराला, उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, व्यवस्थापक सुजाता खनाल, सञ्चार उद्यमी ग्रेट एफएमका सन्चालक प्रमुख अनिल कुँवर सहित पत्रकारको टोली सिद्धि पुगेको थियो । कार्यक्रममा सिद्धि छात्रावास प्रमुख भरत चेपाङले स्वागत मन्तव्य राख्दै स्थापनाकालदेखि हालसम्म पठनपाठन गराउँदा आएका समस्या अन्य गतिविधिलाई प्रकाश पार्दै आउने दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.