• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो

  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
  • भरतपुर/नारायणी नदी किनारमा सम्पन्न दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो भएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भएको प्रतियोगितामा पाँच स्वर्ण सहित भरतपुर–१५ को आदर्श डोजो दोस्रो भएको छ । प्रतियोगितामा तीन स्वर्ण र सात रजत सहित कालिका नगरपालिकाको कालिका डोजो तेस्रो भएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका सचिव सुदन दराईले जानकारी दिनुभयो । दराईकाअनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी महिलातर्फ हिमाली पथ डोजोका हिमशिखा राई तथा पुरुषतर्फ बकेना बालबाटिकाका सुयास अधिकारी भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजोलाई ट्रफी प्रदान गरिएको छ भने उत्कृष्ट हुने खेलाडी तथा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल प्रदान गरिएको दराईको भनाइ छ ।

    Advertisement

    २४ वटा स्वर्णका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ १८ देखि ६७ किलो तौल समूह तथा पुरुषतर्फ १८ देखि ६७ किलो तौल समूहमाथिका खेलाडीबीच प्रतिस्पर्धा गराइएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषबीच छुट्टाछुट्टै तौल समूह (कुमुते) र एकल काता प्रस्तुत गरिएको श्रेष्ठको भनाइ छ । प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा डोजो तथा विद्यालयबाट २४७ जना खेलाडी सहभागी भएका श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल कराँते महासंघ टेक्निकल कमिटी राप्ती नगरपालिका अध्यक्ष बुद्धिमान सेञ्चुरी राजकुमार, खैरहनी नगर अध्यक्ष रामविक्रम चौधरी, कालिका नगर अध्यक्ष अनिल उपरकोटी, माडी नगर अध्यक्ष अजय चौधरी, भरतपुर महानगर अध्यक्ष प्रजिल श्रेष्ठ, इच्छाकामना गाउँपालिका अध्यक्ष पवन गुरुङ तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक एवं जिल्लाका सल्लाहकार सुदिर श्रेष्ठ, वरिष्ठ स्वयंसेवक प्रशिक्षक एवं सल्लाहकार अमर श्रेष्ठ, सितेरियो कराँते संघका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठसहितको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जनको उपस्थिति थियो ।

    शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.