• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायीहरुको अवस्था र समस्याहरु सम्बन्धि वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको वस्तुगत सदस्य फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनले फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायीहरुको अवस्था र समस्याहरु सम्बन्धि वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    चितवन उद्योग संघको सभाहलमा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका अध्यक्ष लिलबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement


    प्रमुख अतिथि कँडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका कार्यक्रम संयोजक कृष्ण प्रसाद अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
    वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायीहरुको अवस्था र समस्याहरुका सम्बन्धमा फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका प्रमुख सल्लाहकार रविन्द्र बरालले प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरणमा दर्ता नगरी संचालित उद्योग तथा व्यवसाय, दर्ता नगरी संचालित घुम्ती ठेकदार र कामदार तथा व्यवसाय, कच्चा पदार्थको समस्या जनशक्तिको समस्या, पार्किङ्ग तथा ढुवानी समस्या, विद्युतको समस्या लगायतका छुट्टाछुट्टै विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

    छलफलमा कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, विशिष्ट अतिथिहरु उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वली, आन्तरिक राजश्व कार्यालयका प्रमुख निरन भट्टराई, घरेलु तथा तथा साना उद्योग कार्यालयका प्रमुख धिरेन्द्र पोखरेल, जिल्ला वन कार्यालयका अधिकृत सम्झना अधिकारीले सहभागी उद्योगीहरुबाट आएका जिज्ञासाहरुलाई आ–आफ्ना संघ–संस्थाको तर्फबाट समाधान गर्नुभएको थियो ।


    चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, तारा बहादुर कार्की, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, कार्यसमिति सदस्य चन्दना कोइराला, सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत विकास भट्टलगायतको उपस्थिति रहेको थियो । फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका सचिव एवम् कार्यक्रम संयोजक रमेश बुर्लाकोटीले सञ्चालन गर्नुभएको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका अध्यक्ष लिलबहादुर क्षेत्रीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.