• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सुरेन्द्र पाण्डेको विकासका कार्यक्रम

"चालु आर्थिक वर्षमा मात्रै १० वटा पुल, ३० करोडको सडक निर्माण योजना "

  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • चितवन/चितवनको निर्वाचन क्षेत्र नं. १ को राप्ती नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा पुल र सडकमा ४० करोड रुपियाँका योजनाहरु परेका छन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा राप्ती र खैरहनी नगरपालिकामा ठुला योजनाका काममा मात्रै ४० करोडका विकास निर्माणका कार्यक्रम परेको हो । सांसद निर्वाचित भएपछि हरेक वर्ष पूर्वी चितवनमा ठुलो आयोजनाहरु परेका छन् । चालु आर्थिक वर्षको बजेट अन्तर्गत परेका योजनाहरुमा सडकमा मात्रै ३० करोड रुपियाँको बजेट परेको छ । भण्डारा मलेखु सडकमा यो वर्ष २० करोड रुपियाँ बजेट विनियोजन भएको छ । हरेक वर्ष यो सडकका लागि बजेट वृद्धि गर्दै लगेको छ ।

    Advertisement

    वहुवर्षे योजना अन्तर्गत अहिलेको चालु आर्थिक वर्षमा बजेट पारेको हो । त्यस्तै गरी पूर्वी चितवनको स्यादुल खोलाबाट राप्ती नगरपालिका जोड्ने सडकमा ५ करोड रुपियाँ बजेट विनियोजना भएको छ । खैरहनी कठार हुदै राप्तीको वडा नं. ६ जोड्ने पर्सा सडकमा र भुवानी हरनरी टोलबाट भुइकुना जोड्ने सडकमा एक करोड रुपियाँ, राप्ती ६ आनन्दमार्ग जुवाखोला सडकमा ७५ लाख रुपियाँ, राप्ती ६ को परवारी गोठौली सडकमा एक करोड रुपियाँ, वुढी राप्ती महेन्द्र राजमार्ग जोड्ने सडकमा ५० लाख रुपियाँ, अन्य सडकखण्डमा पनि बजेट विनियोजन भएको छ । १० वटा पुलमा ९ करोड बजेट नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको पहलमा चालु आर्थिक वर्षमा मात्रै पहिलो चरणमा साना ठुला गरेर १० वटा पुल निर्माणमा ९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । योजना अन्तर्गत मुख्य गरी पम्फा खोलाको श्रीकोट वीरेन्द्रनगरमा २ करोड, राप्तीको ६ र १० वडा जोड्ने पहुवारीमा २ करोडको पुल, पम्फाबाट सुर्तनी जोड्नेमा २ करोडको पुल, ढुग्रेखोला कठार जोड्ने २ करोडको पुल, पम्फा खोला वीरेन्द्रनगर जोड्ने पुलमा एक करोड र पहुवारीमा २ करोडको पुल निर्माणको लागि बजेट परेको हो । यी संगै ५० लाख रुपियाँका अन्य साना पुलहरुको आयोजनाहरु रहेका छन् । चितवनको राप्ती नगरपालिकामा मात्रै ५५ करोड ५९ लाख रुपियाँ बजेटका योजनाहरु परेका छन् । आर्थिक वर्ष २०७९÷०८०को लागि राप्ती नगरपालिकाको विभिन्न विकास निर्माणमा ठुलो रकम परेको हो । पूर्वी चितवनमा साना खोलाहरु धेरै रहेकाले यहाँ पुल, तटवन्धन र सडक कालोपत्रे आवश्यकता रहेको उपाध्यक्ष पाण्डेले बताउनुभयो । पहिलो आवश्यकता भनेको सडक सञ्जाल, पुल, आवास सुरक्षित पार्नु रहेको उहाले बताउनुभयो ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.