• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन बुद्धिजीवी एवं पेशाकर्मीहरूको संयुुक्त भेला


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • चितवन/वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन बुद्धिजीवी र पेशाकर्मी अगुवाहरू सक्रिय भएका छन्। यसै सन्दर्भमा माडी बुद्धिजीवी एवं पेशाकर्मीहरूको संयुुक्त भेला आयोजना गरे। त्यहाँ उनीहरूले समाजमा स्थापित उमेदवार मैदानमा आएकोले विजय निश्चित रहेको बताएका छन्। यसैक्रममा माओवादी केन्द्रका नेता सूर्य सुवेदी (पथिक) ले भेलालाई नागरिक आन्दोलनको संज्ञा दिए। सो भेलालाई सम्बोधन गर्दै जनताको माग र आवश्यकता पूरा गर्न गठबन्धन अघि बढेको बताए।

    Advertisement

    संविधानसभा सदस्य रामकृष्ण घिमिरेले लोकतन्त्र संरक्षणको जिम्मेवारी बुद्धिजीवीको रहेको बताए। देशका विभिन्न ठाउँमा गठबन्धन भएको उल्लेख गर्दै उनले असन्तुष्टि सार्वजनिक गर्नु अहिले ठिक नभएको बताए। उनले सबैले त्याग गरेको र त्यसको ईतिहासले मुल्यांकन गर्ने बताए। उमेदवारको मुल्यांकन गरेर मत दिने सुझाव दिन बुद्धिजीवी र पेशाकर्मीहरूलाई वरिष्ठ चिकित्सक डा.भोजराज अधिकारीले आग्रह गरेका छन्।

    भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर-३ अन्तर्गत वाम लोकतान्त्रिक गठबन्धनका उमेदवार डा. अधिकारीले विकास र परिवर्तनको मुद्दा अघि बढाउने योजना आफूसँग मात्रै रहेको बताएका छन्। आफूले दिर्घकालिन विकास रणनीति अघि बढाउनले बचनबद्वता व्यक्त गरेका छन्। मंसिर ४ सम्म आफूसँग केही नहुने बताएका उनले बुद्धिजीवी एवं पेशाकर्मीहरूको योजना अनुसार काम गर्ने विचार राखे। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राष्ट्रिय परिस्थितिले गठबन्धन निर्माण भएको बताए। संसद विघटन र प्रतिगमनका विरूद्व एकताबद्ध हुन उनको आग्रह छ।

    उनले त्यसकारण आन्तरिक असन्तुष्टि र द्वन्द्व अन्त्य गरी गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। विदेशीनुका समस्याको समाधान निकाल्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्वि सागर सुवेदीले सुझाव दिए। प्रतिगमनको संस्थागत गर्नेलाई पाठ सिकाउनुपर्ने समय आएको विनोद तिमिल्सिनाले बताएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै राजनीतिक कोर्ष अघि बढ्न सक्ने उनको भनाइ छ।

    निर्वाचन क्षेत्र नम्बर-३ मा विशिष्टिकृत अस्पताल बनाउने योजना बनाउन वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.विजयचन्द्र आचार्यले सुझाव दिए। शिक्षा र स्वास्थलाई प्राथमिकतामा राख्न सके माडी मणिको रूपमा परिवर्तन हुनसक्ने उनले बताए। गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उमेदवार ठाकुर प्रसाद ढकालले राष्ट्रिय निकुञ्जको ऐनमा देखिएको समस्या सम्बोधन गर्न संघर्ष गर्ने बताएका छन्। जनताको समस्यामा एकताबद्ध हुन उनले अपिल गरे। रिउ करिडोर बनाउन प्रयत्न गर्ने उमेदवार ढकालको प्रतिबद्धता छ।

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.