• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

ईच्छाकामनामा जनताको आशा र भरोसा बन्दै : उमेश श्रेष्ठ

  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • चितवन/ यही आउंँदो मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि  देशभर  निर्वाचनको सरगर्मी बढ्दै गएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरु आ आफ्नो एजेण्डा र योजना  लिएर मतदाता भेटघाट गर्ने कार्यमा व्यस्त छन ।  निर्वाचन नजिकिएसंँगै चितवनको चुनावी माओल पनि दिनप्रतिदिन तातिंँदै गएको छ ।
    चितवनका ३ वटा क्षेत्र नम्बर मध्ये सबै भन्दा चासो र चिन्ताको बिषय बनेको चितवन क्षेत्र नम्बर २ थप रोचक र घोचक बन्दै गएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फ बाट  नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ , निवर्तमान सांसद क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फका उम्मेद्वार बनेका कृष्णभक्त पोख्रेल र संचारकर्मी रवि लामिछानेपनि यही क्षेत्रबाट चुनाब लड्दैछन । एकसाता देखि सबै उम्मेद्वारले मतदाता भेट्ने र घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन । तर यी उम्मेद्वार मध्ये  स्वास्थ्य राज्यमन्त्री भएर जनताको मन जितेका उमेश श्रेष्ठले अहिले चितवनका‘मतदाता संँग अन्र्तक्रिया र भेटघाट गरिसकेका छन ।
    यसैक्रममा आज शुक्रबार उनी ईच्छाकामना गाउंँपालिकाका जनताको समस्या बुझ्न सक्रिय रहेका छन ।  ईच्छाकामना गाउंँपालिकामा  पांँचको गठबन्धनको विभिन्न वडा सम्र्पक तथा प्रचारप्रसार उद्धघाटन गर्ने क्रममा  बोल्दै उनले ईच्छाकामनामा कृषिलाई व्यवसायीकरण गर्न आफ्नो प्राथमिकताु रहने बताए । भूगोलको कारण यो ईच्छाकामना गाउंँपालिका  विकट भएपनि यो क्षेत्र संभावना नै संभावना भएको उनको भनाई थियो । ‘कृषिलाई व्यवसायीकरण र बजार व्यवस्थापन गर्न म यहांँको किसानको साथमा छु , उनले भने, जसले गर्दा किसानका उत्पादन र खेर नजाउन र सही मुल्य पाओस । ’
    आफू मन्त्री भएर  कुनै पनि सेवा सुविधा नलिएको भन्दै जनताको सेवा गर्न जनताको घरदैलोमा आएको उनले बताए । यो ठाउंँमा समस्या संँगै सम्भावना देखेको भन्दै उनले भने, ‘मैले जितेंँ भने  १५ देखि २५ वटा वेडको अस्पताल बनाउनेछु र पर्यटन क्षेत्र प्रर्वद्धन र रोजगारीमा बृद्धि गर्नेछु ।’ भाषण गर्ने मान्छेलाई भन्दा काम गर्न ेमान्छेलाई मत दिएर जिताउन उनले आग्रह गरे। जनताले जिताएमा आफूले बोलेका र प्रतिबद्धता गरेका कुरा जसरी पनि पुरा गर्ने श्रेष्ठको भनाई थियो ।  श्रेष्ठसंँग मतदाताले यो ठाउंँका कृषि, शिक्षा, स्वास्थ्य , समस्या समाधानका लागि आग्रह गरेका थिए । त्यहांँका जनताले आफूले यो पटक आफूले मत दिएर श्रेष्ठलाई जिताउने वचनबद्धता पनि व्यक्त गरे ।

    Advertisement

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.