• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

जगदम्बा कंक्रिटो प्रा.लि.द्वारा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

"प्रयोग गर्दा किफायती, भरपर्दो र सहज हुने "

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • भरतपुर/जगदम्बा कंक्रिटो प्रा.लि.ले चितवन र नवलपुर क्षेत्रका स्थानीय तहका प्रमुखहरु, विभिन्न कार्यलय मा कार्यरत इन्जिनियरहरु, निर्माण व्यवसायीहरुको प्रत्यक्ष सहभागितामा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रम अन्तर्गत प्रा.लि.बाट उत्पादित मोज्याक टायल, कर्भ स्टोन, सोस ड्रेन तथा जगदम्वा सिमेन्ट, सर्वोत्तम स्टिल लगायतका सामाग्रीहरुका बारेमा विशेषज्ञ टोलीहरुले जानकारी गराएका थिए । प्रस्तुतिकरण पश्चात चितवन र नवलपुर क्षेत्रबाट कार्यक्रममा आएका प्राविधिकहरुले जिज्ञासा समेत राखेका थिए । आएका जिज्ञासाहरुलाई जगदम्बा कंक्रिटो प्रा.लि.का सेल्स डाइरेक्टर इन्जिनियर कुशल काफ्लेले सामाग्रीको उपयोगिता, आवश्यकता एवम् प्रयोगका बारेमा प्रष्ट पार्नुभएको थियो ।

    Advertisement


    जगदम्बा कंक्रिटो प्रा.लि. प्रबन्ध निर्देशक आयुष गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा जगदम्बा गु्रपका निर्देशक अजय झाटिया र लोकल पार्टनर राज सर्जिकल इन्टरप्राईजेजका प्रोपाइटर राजेन्द्र कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


    कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्लाद सापकोटा, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, भरतपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष केशव महर्जन, वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाट, वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नं. ८ का वडा अध्यक्ष जिवनाथ कँडेल, वडा नं. २३ का वडा अध्यक्ष दिपक दवाडी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश ज्ञवाली, निर्माण व्यवसायी संघका महासचिव पुष्कर अधिकारी, निर्माण व्यवसायीहरु, जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरु, सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।


    भरतपुर महानगरपालिका वडा नं. १ स्थित भृकुटीचोकदेखि लिलाचोकसम्म, वडा नं. ९ स्थित त्रिपाठी चोकदेखि कमलचोकसम्म, वाइपास रोडको मलेवा व्याङक्वेट परिसर, भरतपुर अस्पताल परिसर, चनौली बजार, क्यान्सर गेटदेखि कटहरचोकसम्म, वीरेन्द्र क्याम्पस अगाडिको परिसर र अन्य फुटपाथहरुमा समेत जगदम्बा कंक्रिटोको उत्पादन प्रयोग गरिएको दर्शन निर्माण सेवाका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले बताउनुभयो ।


    जगदम्बा कंक्रिटो प्रा.लि.बाट उत्पादन गरिएका सामाग्रीहरु प्रयोग गर्दा किफायती, भरपर्दो र सहज हुने भएकोले यसको आकर्षण बढेको द कस्मिक निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक इन्जिनियर कृष्ण दवाडीले जानकारी दिनुभयो ।


    गतवर्ष २ करोडको कारोबार भएकोमा यसवर्ष ५ करोडको कारोबार हुने लक्ष्य लिइएको लोकल पार्टनर कस्मिक निर्माण सप्लायर्सका प्रोपाइटर रोयल दवाडीले जानकारी दिनुभयो । त्यस्तै लोकल पार्टनर संजय बरालले गुणस्तरीयतामा कुनै सम्झौता नहुने र निर्धक्क भएर जगदम्बा कंक्रिटो प्रा.लि.का उत्पादन प्रयोग गर्न आग्रह समेत गर्नुभयो । चितवनको लागि लोकल पार्टनरको रुपमा राज सर्जिकल इन्टरप्राईजेज र कस्मिक निर्माण सप्लायर्स रहेका छन् ।

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.