• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कालिका एफएम २१ वर्षमा प्रवेश

  •   बुधबार, असोज २६, २०७९ मा प्रकाशित
  • भरतपुर/कालिका एफएम २१ वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गते स्थापना भएको कालिका एफएमले सफलतापूर्वक २० वर्ष पार गरेको छ । पूर्वमन्त्री, कालिका ग्रुपका अध्यक्ष एवम् कालिका एफएमका प्रवन्ध निर्देशक विक्रम पाण्डेले सम्पूर्ण श्रोता, विज्ञापनदाता, शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । कालिका सदैव नागरिककै पक्षमा गुञ्जिरहने बताउँदै उहाँले नागरिकप्रतिको जवाफदेही र जिम्मेवारीबोधको धर्म र कर्मबाट कहिल्यै विचलित नहुने बताउनुभयो ।

    Advertisement

    कालिका एफएमप्रतिको विश्वसनीयतालाई अझ प्रगाढ र दरिलो बनाउँदै लैजाने उहाँको भनाई छ । कालिका एफएमसँगै २०६४ देखि प्रशारणमा रहेको सांगीतिक रेडियो कालिका ९१ मेगाहर्ज १६ वर्ष, २०७० देखि प्रशारणमा रहेको कालिका एचडी टेलिभिजन १० वर्षमा प्रवेश गरेको छ । श्रोता, दर्शकले निरन्तर गरेको माया र विश्वसलाई कायम राख्दै परिस्कृत गर्दै कालिका अगाडी बढिरहने बताउनुभयो ।

    सर्भेक्षणहरुले मध्यनेपालकै सर्वोत्कृष्ट, नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ १ लाख बढी श्रोताले सुन्ने रेडियोका रुपमा कालिका एफएमलाई देखाएका छन् । कालिका एफएम विदेशमा रहेका नेपालीले अत्याधिक सुन्ने रेडियो समेत हो । नेपाली भाषा, कला,  संस्कृति, साहित्यको उत्थानमा सक्रिय कालिकाले कलाकार, गीत संगीतका श्रष्टाहरुलाई समेत प्रोत्साहन र उजागर गर्दै आइरहेको छ । असल सञ्चारमाध्यमको छवि कायमै राख्ने पूर्वमन्त्री पाण्डेको भनाई छ ।
    यसैबीच, गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा आयोजित महिनाव्यापी कार्यक्रमहरुको आज (बुधबार) समापन गरिदैछ । विहान ११ बजे कालिका एफएम परिसरमा वृहत सांगीतिक एवम् वार्षिकोत्सव समापन समारोह हुदैछ । भुवन प्यासी, सरिता गुरुङ श्रेष्ठ, जीवि सुनार, सुनिता सुनार, गणेश चेपाङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने एफएमका निर्देशक दिपक पौडेलले बताउनुभयो । समापन समारोहमा असोज १० देखि २२ गतेसम्म सञ्चालन भएको दशै बहार, कालिकाको उपहार कार्यक्रमका विजेताहरुलाई समेत पुरस्कृत गरिदैछ । यस्तै अन्तरकर्मचारी डण्डीवियो प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिनेछ ।

    बुधबार, असोज २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.