• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

शिक्षण देखि कृषिसम्म सफलता चुम्दै ज्ञानबहादुर गुरुङ


  •   मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
  • भरतपुर/वि.सं.२०१४ साल असोज २८ गते जौबारी गाउँपालिका (हाल सिरानचोक–८, गोरखा) सिरानचोकमा जन्मनु भएका ज्ञान बहादुर गुरुङले परोपकार आदर्श मा.वि.जौबारीबाट एसएलसी उत्तीर्ण गरी सोही विद्यालयबाट अध्यापन गर्दै घरबाटै प्राइभेट दिदै आई.ए.र बि.ए. पास गर्नुभयो । वि.सं. २०३३ सालदेखि चितवनमा रहेको वालकुमारी नमूना प्राथमिक विद्यालयबाट अध्ययापन शुरुवात गर्नुभएका गुरुङले लक्ष्मी मा.वि.लंकुमा केही समय अध्यापन गराई पुनः २०४८ सालमा वालकुमारी कन्या मा.वि.को संस्थापक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो ।

    Advertisement


    वि.सं. २०३३ सालदेखि २०४८ सालसम्म अनवरत रुपमा शिक्षा क्षेत्रमा आफ्नो अमूल्य समय दिनुभएका गुरुङ शिक्षासँगै उद्योग, व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्थ्यो । वि.सं. २०३७ सालदेखि नै उहाँ पोल्ट्री व्यवसायसँग नजिक हुनुहुन्छ । उहाँले नेपाल अण्डा उत्पादक संघको महासचिव हुँदै अध्यक्षको जिम्मेवारी समेत वहन गर्नुभएको थियो । गुरुङद्वारा सञ्चालित नौलो पोल्ट्री हालसम्म पनि सञ्चालनमा रहेको छ । गुरुङको उद्योग नौलो पोल्ट्री चितवन उद्योग संघको सदस्य उद्योग पनि हो । उहाँ चितवन उद्योग संघको चितवन औद्योगिक साकोसको शेयर सदस्य समेत हुनुहुन्छ । गुरुङ शिक्षा, उद्योग, व्यवसाय सँगसँगै सहकारी संस्थासँग समेत परिचित हुनुहुन्छ । उहाँ विगत ११ वर्षअघि देखि भरतपुर–२, क्षेत्रपुरमा सञ्चालनमा रहेको सर्वशक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थापक सञ्चालक सदस्य समेत भई धेरै उदाहरणीय कार्यहरु गर्दै आउनु भएको छ ।


    कहिले शिक्षण पेशा, कहिले उद्योग, व्यवसाय त कहिले सहकारी संस्थाको नेतृत्व गर्दै आउनु भएका गुरुङले हाल कृषि क्षेत्रमा आफ्नो योगदान पु¥याउँदै आउनुभएको छ । भरतपुर महानगरपालिकाबाट १० किलोमिटरको दुरीमा रहेको साविक मंगलपुर वडा नं. ९ (हाल मंगलपुर–१६) मा आफ्नै करीब ३ विगाहा क्षेत्रफलमा एभोकाडो, ड्रागन फ्रुटको व्यवसाय शुरु गर्नुभएको छ । म्यानेजमेण्ट अटोनोमस हुनुपर्छ, म्यानेजमेण्ट गर्ने व्यक्ति सधैं फ्रि देखिएपनि ऊ मानसिक रुपमा सधैं तयारी अवस्थामा हुनुपर्छ भन्ने मान्यता राख्नुभएका गुरुङले ५००० विरुवा ड्रागन फ्रुट र ५० वटा विरुवा एभोकाडोको लगाउँदै आउनुभएको छ । दोश्रो वर्षमा चलिरहेको उक्त व्यवसायबाट यस अवधिसम्ममा ५ क्वन्टिल फुड्सहरु बिक्री गरिसकेको उहाँ बताउनुहुन्छ ।


    मानिसमा धैर्यता र केही गर्नुपर्छ भन्ने भावना जाग्यो भने कुनैपनि काम गर्न पछि नपर्ने गुरुङले आफूले हात हालेका सबै कामहरुमा सफलता प्राप्त भएको बताउनुहुन्छ । हालको व्यवसायमा आफ्नो जिवनको रिटार्यण्ड समय खर्चिने सोचका साथ अगाडि बढाईरहेको हुँदा आफू निकै खुशी भएको समेत गुरुङ बताउनुहुन्छ । गुरुङले शिक्षण, उद्योग, व्यवसायी, सहकारी, कृषि लगायतका क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदरका साथ हामीले पनि उहाँबाट केही सिक्न जरुरी देखिन्छ ।
    सोही अवसरमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको नेतृत्वमा गुरुङले सञ्चालन गर्नुभएको कृषि फर्मको अवलोकन समेत गरिएको थियो । अवलोकनको क्रममा संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सञ्चार अधिकृत राजु भट्ट लगायतको सहभागिता रहेको थियो ।

    मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.