• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

त्यो स्वर्णीम पल!

"लघुकथा  "

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • ” दाइ,आज अचम्मको स्थान हेर्न जाने।सात बजे प्रस्थान ।म कुरेर बस्नेछु।आउनु होला है! ” बिहानै पाँच बजे फोन आयो अनुज कृपानारायण दयालुको, प्रोफेसर कन्चनकुमार साहसीलाई। ” आहा,मोग्याम्बो खुश हुवा!सिओर भाइ,सिओर।” लियो बाइक र लाग्यो हरिपुर प्रोफेसर । ” म पनि बाबुहरूसित जान्छु!” एक पाका नातेदार।तीन जना ज्यान बोकेर एक भ्यान लाग्यो सूर्यनारायणले आराम गर्ने दिशातिर। ” आज दाइको पनि दाइ, ठूल्दाइको घर पनि पुग्ने है।सरप्राइज होइन,घरप्राइज।” ” ओक्के, अब अलि अलि सुन्ने अभ्यास बढाएर जानुपर्छ। अविरल बज्छ गोरीका एफ एम हो!” ” बहुत याराना लगता है,दाइहरू त ग्रामर र समीकरण !मलाई मान्छेहरू मिलेको मनपर्छ। ” दयालु बोले।” हामी झगडा गर्न आएको त होइन नि अनुज,यस धरतीमा।मिलेको राम्रो नि।होइन र?कोहीसित न मिल्ने मान्छेहरू मसित मिल्ने नि रे भाइ,नो गोरबोर दादा!सबैको अस्तित्व स्वीकार्ने,सकियो। ”

    Advertisement

    पुगे चार मनुज बहादुरगन्ज। ” हा हा हा,मजा आयो,ए कान्छा,तिम्रो बानी त ननिको हो,तर काम मनपर्छ। ना ना ना,आई लभ माई कान्छा।” भुजङ्गराज फौजी,मान्छे मनमौजी।खुशी भए।जेठो,माहिलो र साहिलो,अरू दुई। ” बीना,कुछ हो जाये,यस्ता मान्छेहरू घरमा आउने भनेको भाग्यको कुरो हो।” त्यसपछि उनी ४५ मिनेट बोले। नास्ता आयो। ” हेर कान्छा घन टाउके,हामी दुईजना ” कल्याणजी + आनन्दजी ” भएपछि तिमीलाई अरू कोही चाहिन्न।तिमी भाग्यमानी हौ,फेसबुक अलि बढी भो। लौ,ये दिल मिलेका मेला है,दयालु भाइ अचेल सब बकम्फुसियनस भयो त साहित्य।म कविता कोर्नेगर्छु,तर ममा कविता छैन।आहा,बाबु दयालु,तिम्रो कलम बलियो छ। ” ” होइन दाइ,यो हजुरको स्नेह हो।म अहम् गर्दिन ।” ” हा,हा,ये हुई न बात,अहम् गर्न हुन्न।उफ्फ !दयालु भाइ,यो घुँडा,तर केही छैन,बर्दास्त गर्छु,गरेको छु। अब निस्किने! ” ” आहा,यस्तो स्वर्णीम पल फेरि फेरि पनि आए हुन्थ्यो।” प्रोफेसर साहसीको मनले सोच्यो। ” कान्छा,त्यो गीत गाऊ त ,दूर रहकर नकरो बात …… अचम्म छ दयालु भाइ,यो मान्छेलाई मितिहरू कण्ठ,गीतहरू कण्ठ,यो मान्छे यहाँ हुन नहुने, तर राम्रो भएको छ,यो नभएको भए म एक्लो हुने नि!जे भयो,राम्रो भयो।” ” दाइ त दाइ हो नि,उहाँसित नमिल्ने मान्छे नै देखेको छैन ।अजात शत्रु दाइ !मन सफा छ,लोभ छैन। ” ” हैट,लाज लाग्यो।” साहसीले बोल्ने साहस गर्यो। ” आजको दिन मेरो जीवनको लागि स्वर्णीम पल हो! ” पाका मान्छे बोले।तीन घन्टा घुमेर टोली फर्कियो। तर ……………………. पाँच बर्षपछि,ती दिनहरू र यी दिनहरू सम्झिएर साहसी एकान्तमा टोलायो। अनि एउटा मुक्तक लेख्यो, ” किन यस्तो हुन्छ होला हाम्रो जिन्दगीमा ? किन आज छत्तीस भए अर्जुन र भीमा? मरिलानु केही छैन,आखिर जाने रित्तो! किन हुन्न आत्मीयता सम्बन्धको विमा? ” उता सन्देश आयो दयालुको, ” नो वोरी दाइ! “

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.