• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

ग्राहकलाई थप सेवा बिस्तार गर्दै सिएमटी रिसोर्टले ल्यायो मेम्बरसिप अफर

"१० हजार तिर्दा लाखौंको सुविधा "

  •   शनिबार, असोज १५, २०७९ मा प्रकाशित
  • भरतपुर/नेपालीहरुको महान् चाड विजया दशमी लगायतका अन्य चाडपर्वहरुलाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक चितवन मिडटाउन रिसोर्ट (सिएमटी) ले शनिबारदेखि मेम्बरसिप (सदस्यता) अफर सार्वजनिक गरेको छ ।
    शनिबारदेखि लागू हुने गरि चितवनसंगै आसपासका तीनसय जनाको लागि मेम्बरसिप खुला गरिएको रिसोर्टका महाप्रवन्धक बोदराज लम्सालले जानकारी दिनुभयो । तीनसय दिनसम्म मेम्बरसिप कार्ड वितरण गरिने भएकोले मेम्बरसिप कार्ड लिई धेरै भन्दा धेरै सुविधा लिन लम्सालले आग्रह गर्नुभयो ।

    Advertisement


    १० हजार रुपैयाँ शुल्क लिई मेम्बरसिप कार्ड प्राप्त गर्ने तीनसय सदस्यहरुलाई एकवर्ष अवधिका लागि विभिन्न सेवा सुविधा दिइने महाप्रवन्धक लम्सालले बताउनुभयो ।  मेम्बरसिप बनेका सदस्यहरुले ५८ हजार ८०० रुपैयाँ बराबरको नगद सहुलियत पाउने छन् भने वर्षभरमा कुल डेढ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।


    सदस्यता लिने व्यक्ति वा संघसंस्थाले एक वर्षभित्रमा २ वटा कोठा र २ वटा ब्रेकफास्ट पूर्णरुपमा निःशुल्क पाउने छन् । ४ वटा मकटेल, २ जनालाई १४ दिनसम्म स्वीमिङ पुलमा सुविधा, ४ वटा ब्रेकफास्ट गरि २८ हजार रुपैयाँ बराबरको पूर्णरुपमा छुट पाउने छन् । यस्तै अन्य सेवा लिँदा क्यास भौचर कार्डको आधारमा छुट पाउने छन् । यी सबै गर्दा ५८ हजार ८०० रपैयाँको नगद छुट पाउने छन् ।
    त्यस्तै एक वर्ष भित्रमै कोठा र लन्चमा २० प्रतिशत, डिनर, टेकअवे, किट्टी, जन्मदिन उत्सवमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने ब्याङक्वेटमा ५ प्रतिशत छुट पाउने छन् ।


    चितवन नेपालकै केन्द्र भागमा रहेको र यहाँ आन्तरिक एवम् बाह्य पर्यटकहरुको समेत चहलपहल बढेको कारण पछिल्लो समय ठूला–ठूला रिसोर्टहरु खुल्ने क्रम तीब्र छ । रिसोर्ट खुल्ने क्रम बढ्दो भएकाले प्रतिस्पर्धा त्यतिकै रुपमा अघि बढेको कारण ग्राहकहरुको सेवाका लागि सिएमटी रिसोर्टहरुले नयाँ अफरको योजना ल्याएको रिसोर्टका प्रवन्ध निर्देशक मदन घिमिरेले बताउनुभयो ।


    आफ्ना ग्राहकहरुसँगै अन्य रिसोर्टहरुसँगको सम्बन्ध नजिक बढाउने र रिसोर्टमा आउने ग्राहकलाई कसरी सधै रिसोर्टसंगै सहकार्य गर्दै अघि बढाउन सकिन्छ भनेर यो अफर ल्याएको घिमिरेले बताउनुभयो । रिसोर्टमा ४२ वटा कोठाहरु रहेका छन् । जसमध्ये २ वटा बिजनेस कोठा, कन्फ्रेन्स रुमहरु पनि यस रिसोर्टमा उपलब्ध छ । २ हजार जना क्षमताको ठूलो हल र एकैपटक पाँच वटा इभेन्टहरु आयोजना गर्न सकिने अन्य हलहरु पनि छन् । १०० जना क्षमताको रेष्टुरेन्ट र ५ सय क्षमताको पुलपार्टी गर्न सकिने रिसोर्टमा पार्किङको समस्यलाई ध्यानमा राख्दै एकैपटक २०० वटा कार पार्किङ गर्न सकिने व्यवस्था मिलाईएको छ ।


    वि.सं.२०७८ पुसबाट भरतपुरको हाकिमचोकमा २२ कठ्ठा क्षेत्रफलमा संचालनमा आएको सिएमटी रिसोर्टमा चितवनका उद्योगी व्यवसायीहरुको कुल ३० करोड लगानी रहेको छ ।

    शनिबार, असोज १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.