• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

आगामी माघमा काठमाडौँमा ११ औँ हाई एम सम्मेलन–२०२३ हुने


  •   शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
  • काठमाडौँ/ नेपालको राजधानी काठमाडौँको म्यारियट होटलमा आगामी माघमा हाई एम सम्मेलन–२०२३ हुने भएको छ । एक दशकदेखि होटल निर्माणसम्बन्धी आर्किटेक्चर र ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनसम्बन्धी सम्मेलन गर्दैै आएको हाई एम सम्मेलन प्रालिले आगामी माघ १९ र २० गते उक्त सम्मेलन गर्न लागेको हो । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा होटलमा लगानी गर्न चाहने लगानीकर्ता, आर्किटेक्स ईन्जिनीयर, ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनलगायतको क्षेत्रमा ज्ञान प्रदान गरिनेछ । सम्मेलनमा नेपालबाहेक अन्य देशका होटल लगानीकर्ताको समेत सहभागीता रहने बताइएको छ ।

    Advertisement

    सन् २०१२ देखि सम्मेलन गर्दै आएको हाई एम प्रालिले यसअघि ६ पटक भारतको नयाँदिल्ली, दुईपटक श्रीलंकाको कोलम्बो, एक पटक भारतको आग्रा र एक पटक नेपालको काठमाडौँमा सम्मेलन गरिसकेको छ । हाई एम सम्मेलनका संस्थापक एवम् आर्किटेक्स अनिल शर्माले नेपालमा होटल निर्माणसम्बन्धी ज्ञान प्रदान गर्न उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “विदेशी पाहुनालाई नेपाल आएर बस्न सुहाउने होटल निर्माण कसरी गर्न सकिन्छ भन्ने बारेमा सम्मेलनमा ज्ञान प्रदान गर्छौँ जसले गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ,”– उहाँले भन्नुभयो । उक्त सम्मेलनबाट कसरी सस्तोमा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गर्न सकिन्छ भन्नेबारे ज्ञान समेत पाईने शर्माले बताउनुभयो ।

    हाई एम प्रालिका संस्थापक एवम् आर्किटेक्स शर्माले सन् २०१७ मा नेपालमा हाई एम सम्मेलन गरेपछि नेपालमा गुणस्तरीय होटल निर्माण हुन थालेको उल्लेख गर्नुभयो । को हुन् हाई एम प्रालिका अध्यक्ष शर्मा ? होटल निर्माणसम्बन्धी आर्किटेक्चर र ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनसम्बन्धी सम्मेलनमार्फत ज्ञान प्रदान गर्दै आउनुभएका शर्मा एक सफल आर्किटेक्स हुनुहुन्छ । झण्डै ४० वर्ष पहिले सन् १९८१ मा भारतको उत्तराखण्डमामा रहेको आईआईटी लुड्की विश्वविद्यालयमा आर्किटेक्स पुरा गर्नुभएका शर्माले हालसम्म भारत, नेपाल, काजस्तान, श्रीलंका र बंगलादेशमा १५० भन्दा बढी तारे होटलको आर्किटेक्स गरिसक्नुभएको छ । उहाँले नेपालको चर्चित होटल म्यारियट नक्साल, ह्यात प्यालेस, होलिडे इन एक्सप्रेस काठमाडौँ र पोखरा, ¥याडिसन विराटनगर, मङ्क्सी दरबारमार्गलगायतको आर्किटेक्स गर्नुभएको छ । यसबाहेक नेपालका अन्य होटलको समेत उहाँले आर्किटेक्स गर्दै हुनुहुन्छ । हाई एम प्रालिका सञ्चालक शर्माले नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफ्नो आर्किटेक्सबाट निर्माण भएका होटलले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल निर्माणले नेपालको आर्थिक विकास र अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताउनुभएको छ ।

    शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.