• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

भरतपुर देखि बीस हजारी तालसम्म साइकल यात्रा


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • भरतपुर/४३ औ बिश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले भरतपुर देखि बीस हजारी तालसम्म साइकल यात्रा गरेको छ । सेप्टेम्बर २७ तारिखलाइ बिश्व पर्यटन दिवसको रुपमा मनाउने गरिदै आइएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै उक्त दिनको सम्झनामा सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सेप्टेम्बर २७ लाई महानगरले रामसार सुचिमा सुचिकृत भरतपुरको बीस हजारी ताल सम्मको साइकल यात्रा गरेको हो । यस बर्षको नारा “पर्यटनलाई पुर्ण बिचार”भन्ने रहेको छ । साइकल यात्रामा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी, विभिन्न शाखा तथा महाशाखाका प्रमुख,समाजसेवी तथा समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु, पत्रकार लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियोे ।

    Advertisement

    कार्यक्रममा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगर द्वारा प्रकाशित महानगरमा अवस्थित लेकसाइट सर्किटको सक्षिप्त चिनारी नामक ब्रोसरको पनि बिमोचन गर्नु भएको छ । कार्यक्रममा बोल्दै उप प्रमुख चित्रसेन अधिकारीले २००३ सालमा रामसार सुचीमा सुचिकृत भएको बीस हजारी ताल चितवनको मात्रै गहना नभएर बिश्व कै बहुमुल्य सम्पत्ति भएको बताउनु भयो । नेपालमा भएका पर्यटकिय गन्तव्यहरुको बारेमा थप प्रचार प्रसार गर्न सकिएको खण्डमा नेपालले बिदेशी पर्यटक र मुद्रा आर्जनमा ठूलो फड्को मार्नेमा बिश्वास समेत व्यक्त गर्नु भयो । उहाँले बीस हजारी तालको सरक्षणमा जुट्न सबैमा आग्रह पनि गर्नु भयो । २०५२ सालदेखि चर्चामा आएको यस तालको कूल क्षेत्रफल ५ हजार ७ सय ८१ हेक्टर रहेको छ। भरतपुरबाट करिब ९ किलोमिटर अर्थात बीस हजार फिटको दूरीमा रहेको तालको छेउछाउमा गैंडा, जरायो, चित्तल आदि जनावरहरु सहजै देख्न सकिन्छ । यसका अलावा १ सय २५ प्रकारका चराहरु, मगर गोही तथा २५ देखी ३० प्रकारका माछाहरु पनि यसै तालमा पाइन्छन्। यो ताललाई सिमसार क्षेत्रमा समेत राखिएको छ।

    वि.स. २०२२ सालमा पुर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामाकरण गरिएको हो । नेपाल सरकारले छनौट गरेका नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा बीस हजारी ताल पनि परेको छ । हरियाली वातावरण, अनेक ताल, जीवजन्तु बिशेषगरी भिभिन्न प्रकारका चराहरुले यहाको सौन्दर्य बढाएको छ । तालमा बर्षेनि ठूलो सख्यामा विभिन्न राष्ट्रबाट मौसमी चराहरु बसाइ सरि आउने गर्दछन । तालसम्म पुग्दा जङ्गली जनावरका साथै बिभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ । ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातीका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा रहेको तथ्यांक छ । यसका साथै यो आन्तरिक तथा वाह्य पर्यटनको लागी समेत प्रसिद्ध रहेको छ । कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ,उपाध्यक्ष सुमन श्रेष्ठ , पर्यटन बिद डा बिश्व सुबेदि,समाजसेवी दिनेश कुमार चके,वे ग्रुप नेपालका प्रतिनिधि,बनदेबी बरण्डा भारका अध्यक्ष तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत लगाएतको उपस्थिति रहेको थियोे ।

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.