माडी/माडी जिम हाउसले आज निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । माडी जिम हाउसले नेपालीहरुको माहान चार्ड बिजया दशमी, शुभदिपावलि तथा छर्ठ पर्व अवसरमा आफ्ना स्वदेश तथा बिदेशमा छरिएर बस्नुभएका शुभ चिन्तक तथा सेवाग्राहिहरुमा शुभकामना आदान प्रदान गर्दै आज निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको कुरा उक्त संस्थाका प्रोप्राइटर निर्मल लामिछानेले सामुदायिक रेडियो माडीलाइ जानकारी दिनुभयो ।
Advertisement




