• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

दशैं धमाका २०७९’ को तयारी अन्तिम चरणमा


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • दोहा/ एसएसके ब्रदर्सको आयोजनामा हुन गइरहेको “दशैँ धमाका २०७९”को तयारी अन्तिम चरणमा रहेको छ । कार्यक्रम आगामी ३० सेप्टेम्बर २०२२ शुक्रबारका दिन नेपालीहरुको महान् चाड विजया दशमीको शुभ अवसरमा दोहा स्थित ओसिस वीच क्लबको स्पोर्ट्स कोडमा हुँदैछ । कार्यक्रमको लागि आवस्यक सम्पूर्ण तयारीहरू पूरा भएको र अब कलाकारहरूको आगमन तथा स्टेजको अन्तिम सजावट मात्रै बाँकी रहेको कार्यक्रम संयोजक डेगबहादुर भारती उर्फ सुमनले जानकारी दिएका छन ।

    Advertisement

    भारतीले भने, “कलाकारहरूको भिषा टिकट होटल लगायत सम्पूर्ण काम भैसक्यो, २ दिन भित्र सबैजना आईसक्नुहुनेछ ।” “बहुचर्चित भर्सटायल गायक, सर्जक रमेश राज भट्टराई, चर्चित गायक सर्जक तथा मोडेल अर्जुन सापकोटा र पछिल्लो समयकी हिट लोक तथा दोहोरी गायिका सम्झना भण्डारी लगायत अतिथि कलाकारहरू आउँदैहुनुहुन्छ ।” त्यस्तै भारतीले पछिल्लो समय चर्चाको शिखरमा रहेका मोडल द्वय प्रीति पासवान र करिश्मा पुन मगर समेत अतिथि कलाकारका रुपमा आउँदै गरेको जानकारी दिए ।

    भारतीले थपे, “भोजपुरी चलचित्रकि नायीका तथा चर्चित डान्सर पासवानको क्रेज धेरै रहेछ, त्यसैले पनि कार्यक्रमले निकै चर्चा पायो ।” भारती अगाडी थप्छन्, “रमेश राज भट्टराई, अर्जुन सापकोटा, सम्झना भण्डारी जस्ता भर्सटाईल गायक गायीका एवं सर्जकहरूको आगमन हुने कुराले सबैलाई उत्साहित बनाएको थियो । तर यो पटक प्रीतिको समेत आगमन हुनेकुराले मधेस तथा भोजपुरी समुदायलाई समेत हर्षित तुल्याएको छ । यस अर्थ हामीले हिमाल पहाड तराई सबैलाई समेट्ने प्रयास गरेका छौं।”

    कतार बासी नेपालीहरूको लागि महान चाड विजया दशमीलाई विशेष बनाउने र सामुहिकरूपमा दशैंको उत्सव मनाउने हेतुले आयोजित कार्यक्रम दिनको ४ बजे देखि रातको १० बजे सम्म चल्नेछ । हजारौंको संख्यामा दर्शकहरूको उपस्थिति रहने कार्यक्रममा शुभकामना लगायतका कुनै मन्तव्य नराखिने जानकारी दिदै एसएसके ब्रदर्सका प्रवन्ध निर्देशक कृष्ण पन्थीले थपे, “हामी सामुहिक दशैं उत्सव मनाउँदै छौं र यो कार्यक्रम विशुद्ध साँगेतिक हुन्छ ।”

    संचारकर्मीहरूसंग संक्षिप्त कुराकानी गर्दै पन्थीले भने, “मुख्य प्रायोजकका रुपमा नेपाली व्यवसायी रमेश केसीको स्मार्ट ज्वेलरी रहेको छ भने कतारमा स्थापित संघ संस्था एवं व्यवसायीहरू ईमेन्ट पार्ट्नरको रहनु भएको छ।” पन्थीले थपे, “हामिले कतारी रियाल एक सय र पचासको टिकट व्यवस्था गरेका छौं, यसबाट आएको बचतलाई अनाथ तथा जेहेन्दार बालबालिकाको शिक्षाको लागि खर्च गर्नेछौं ।” कार्यक्रमको तयारी भव्यरूपमा भएको र सफलता समेत भव्यरूपमा हुने विश्वास लिएको बताउँदै कार्यक्रमका मिडिया संयोजक दिपजङ्ग शाह ठकुरीले कतारका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली एवं नेपालीभाषी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन् । ठकुरीले थपे, “कार्यक्रमलाई व्यवस्थित र सबैको साझा बनाउने उदेश्यले टिकटको व्यवस्था गरेका हौं, यो कुनै कमर्सियल कार्यक्रम होईन । कार्यक्रममा आर्थिक अपूग भएमा आयोजकले व्यवस्थापन गर्नेछ भने बचत भएमा सामाजिक काममै लगानी गर्नेछ ।”

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.