• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम

"चाडपर्वमा विशेष अफर पाउने "

  •   सोमबार, असोज १०, २०७९ मा प्रकाशित
  • काठमाडौं /युनिक इलेक्ट्रोनिक्स हाउसले आफ्नो शाखाको रुपमा तारकेश्वरको जरङ्खुमा शोरुम बिस्तार गरेको छ । नयाँ विस्तारित शोरुमको उद्घाटन आज मङ्गलबारबाट गरिएको छ । पछिल्ला बर्षहरुमा इलेक्ट्रोनिक्स सामानहरुको बजार बिस्तार हुँदै गएको र युवा पुस्ता बीच माग बढ्दै गएको स्थितिलाई विचार गरी आफूहरुले जरङ्खुमा शाखा बिस्तार गरेको युनिक इलेक्ट्रोनिक्स हाउसका प्रोप्राइटर सुर्य कुमार श्रेष्ठले बताएका छन् । विगत करिब डेढ दशक देखि इलेक्ट्रोनिक्स व्यवसायमा संलग्न रहँदै आएका श्रेष्ठले आफ्नो पहिलो व्यवसायको रुपमा शुरु गरेको शोरुम बालाजुको बाइपासमा सञ्चालनमा छ ।

    Advertisement

    नयाँ सञ्चालनमा आएको शोरुममा सबै किसिमका इलेक्ट्रोनिक सामानहरु एउटै छानामुनि उपलब्ध रहने श्रेष्ठले बताएका छन् । नेपालीहरुको नजिकिएको महान चाड बडा दशैं, दीपावली र छठको अवसर पारेर आफ्नो शोरुममा उपलब्ध टिभी, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर लगायतका विभिन्न होम तथा किचन अप्लायन्सहरुमा विशेष सहुलियत तथा छुट उपलब्ध गराइने समेत श्रेष्ठले बताएका छन् । युनिक इलेक्ट्रोनिक्सले सिजी, एलजि, यसोदा, सामसुङ लगायत सबै ब्राण्डका घरायसी प्रयोजनका इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन् । गोरखाबाट काठमाडौं आई व्यवसायमा जोडिएका श्रेष्ठ आगामी दिनमा बजारको माग अनुसार अन्य क्षेत्रहरुमा समेत आफ्नो शाखा बिस्तार गर्दै जाने बताउँछन् ।

    काठमाडौं प्रवेश गर्दा साधारण अवस्थामा रहेका श्रेष्ठ निरन्तरको सङ्घर्ष एवं सकारात्मक सोचको कारण आफू एक डेढ दशकमा नै प्रतिष्ठित व्यवसायी बन्न सकेको दावी गर्छन् । साथै उनी व्यवसायमा नयाँ जोडिन चाहने व्यक्तिहरुलाई व्यवसायमा सफलता हासिल गर्नको लागि धैर्यता महत्वपूर्ण रहने सन्देश समेत प्रवाह गर्छन् । दशैं लक्षित गरी आफूहरुले नगद छुट तथा हरेक सामानमा कुनै न कुनै उपहारको व्यवस्था गरेको र ग्राहकहरुलाई बिक्री पश्चात्को सेवामा विशेष महत्व दिएको समेत श्रेष्ठ बताउँछन् । ग्राहकहरुलाई होम सर्भिसको व्यवस्था गरेका श्रेष्ठले आफ्नो शोरुमबाट बिक्री भएका सामानमा कुनै समस्या आइपरेको खण्डमा यथाशक्य छिटो मर्मत सेवा उपलब्ध गराउने समेत श्रेष्ठले बताएका छन् ।

    सोमबार, असोज १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.