• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

चितवनमा निःशुुल्क आँखा शिविर तथा मुुत्यूूपर्यन्त आँखाको नानीदान कार्यक्रम सम्पन्न

  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
  • भरतपुर/लायन्स क्लब अफ चितवन चौतारी र जानकी नमुना टोल बिकास संस्थाको सयुक्त आयोजनामा भरतपुर १५, चितवनमा निःशुुल्क आँखा शिविर तथा मुुत्यूूपर्यन्त आँखाको नानीदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले मुुत्यूूपछि आफुले आँखा दान गर्ने घोषणा गर्नुुभएको थियो । अध्यक्षको घोषणा पछाडी टोल सुुधार समितिका २५ जना सदस्यहरुले पनि आँखाको नानी दान गर्ने घोषणा गर्नुुभएको हो । लायन्स क्लब अफ चितवन चौतारीका २७ जना सदस्यहरुले यस अगाडीनै मुुत्यूूपर्यन्त आँखाको नानीदान घोषणा गरिसक्नुुएको थियो ।

    Advertisement

    निःशुुल्क आँखा शिविर कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका द्धितिय उपाध्यक्ष लायन दिनानाथ न्यौपानेले आँखाको महत्वमाथी प्रकाश पार्दै जिबीत हुने बेला सम्म आँखाको सुुरक्षामा बिशेष ध्यान दिन र निधनपछी डडेर खरानी हुने आँखाको नानी दान गर्न उपस्थित सबैलाई आग्रह गर्नुभएको थियो ।
    भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले आँखाको नानीदान दान मात्र नभएर महादान समेत रहेको बताउनुु भयो । वहाँले यो कार्यक्रमलाई सफल बनाउन नै आफूूले नानी दानको घोषणा गरेको बताउदै सो कार्यक्रम सफल बनाउने वडाले सबै किसिमको सहयोग गर्ने बताउनुुभएको थियो ।

    कार्यक्रममा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका चिकित्सक डा. प्राचि दुलालले एक जना मानिसको नानीबाट ४ जना मानिसले दृष्टि देख्न सक्ने भएकोले आँखाको नानीदान कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउन सकेमा धेरैको दृष्टि फर्काउन सकिने बताउनुभयो । कार्यक्रममा वहाँले आँखाबाट चिकित्सकहरुले कसरी आँखाको नानी निकाल्छन र प्रत्यारोपण गर्छन भन्ने कुरा बताउनुुभएको थियो ।
    कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सचिब राजेन्द्र गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतका लायनहरुको एंव टोल सुुधार समितिका सदस्यहरु एवं समाजका अगुवाहरुको उपस्थिती रहेको थियो । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५५ जनाको आँखा परिक्षण गरिएको थियो । जानकी नमुना टोल बिकास संस्थाका सचिब गोपाल कंडेलले स्वागत मन्तब्य राख्नुुभएको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन लालप्रसाद पौडेलले गर्नुुभएको थियो ।

    आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.