• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महिला तथा युवा उद्यमी मञ्चको साधारणसभा सम्पन्न


  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको ३१ औं वार्षिक साधारणसभा र युवा उद्यमी मञ्चको तेश्रो वार्षिक साधारण–सभा संयुक्त रुपमा सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीको संयुक्त सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभामा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि कँडेलले महिला र युवा उद्यमीहरुको संयुक्त सहकार्यमा भएको साधारणसभाले उद्योगीहरुमा भाइचाराको सम्बन्ध स्थापित गरेको बताउनुभयो । उहाँले आगामि दिनहरुमा समेत औद्योगिक प्रबद्र्धन गर्ने संघको अभियानमा महिला तथा युवा उद्यमीहरुले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
    चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी उपाध्यक्ष सृजना सोतीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी कोषाध्यक्ष सरिता खनाल पौडेल, युवा उद्यमी मञ्चका सदस्य सरोज बाबु घिमिरेले छुट्टाछुट्टै आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
    साधारणभामा महिला उद्यमी मञ्चकी सचिव दक्षिणा गैह्रे न्यौपानेले महिला उद्यमी मञ्चको भावी योजना, युवा उद्यमी मञ्चका सदस्य एवम् सदस्यता बिस्तार विभागका संयोजक मुक्ति पोखरेल, युवा उद्यमी मञ्चका सदस्य एवम् संगठन बिस्तार विभाग जिल्लाभित्रका संयोजक अश्विन गोलेले आ–आफ्नो विभागले तयार गरेको विभागीय प्रस्तुतिकरण गर्नुभएको थियो ।
    साधारणसभाको अवसरमा युवा उद्यमी मञ्चमा नव प्रवेशी मोर्डन पोल्ट्री प्रा.लि.का दिपक कँडेल, रिजाल फुड फुड्स वेभरेज इण्डष्ट्रिज प्रा.लि.का सौरभ रिजाल, युरो मेटल प्याकेजिङ्ग प्रा.लि.का विशाल चापागाईं, हेण्डसम बारबारका भुवल राना, ज्योति फुड प्रोडक्सका सुविन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
    साधारणसभाको अवसर युवा उद्यमी मञ्चले मञ्चका गतिविधिहरुमा सक्रिय सहभागिता, कार्यशैलीमा कुशलता प्रदान गरेको भन्दै मञ्चका कार्यसमिति सदस्य अश्विन गोले र युवा उद्यमी मञ्च इच्छाकामनाका अध्यक्ष भगवान नेपाललाई सम्मान गरिएको थियो ।
    साधारण सभामा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले शुभकामना व्यक्त गर्दै महिला तथा युवा उद्यमी मञ्चको सहकार्य निकै सह्रानीय भएको बताउनुभयो ।
    युवा उद्यमी मञ्चका सदस्य भरत दवाडीले सञ्चालन गर्नुभएको साधारणसभामा चितवन उद्योग संघका पूर्व अध्यक्षहरु, पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक, महिला तथा युवा उद्यमी मञ्चका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी एवम् कार्यसमिति, इकाई समितिका अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरु, सचिवालयका कर्मचारी लगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.