• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागेका छन : नेता दाहाल

  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • चितवन/नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव रेनु दाहालले माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागि परेको बताउनुभएको छ ।
    अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनको १० औँ जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले माओवादी पार्टीका विरोधी, प्रतिक्रियावादी, वर्गवैरीहरुबाट माओवादी आन्दोलनलाई कमजोर बनाउन प्रहार गर्ने क्रम चलिरहेको उल्लेख गर्नुभयो ।
    नेकपा माओवादी केन्दका चितवन जिल्ला ईन्र्चाजसमेत रहनु भएका दाहालले केही दिनअघि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका यमबहादुर परियार इन्द्रजीत देशी–विदेशी शक्तिको चङगुलमा परेर पार्टीबाट पलायन भएको बताउनुभयो ।
    माओवादीको लामो समय जिल्लाको नेतृत्व सम्हालेका परियार परिवर्तनको विरोधी पार्टीको कित्ता पुगेको कुरा आश्चार्य लागेको दाहालको भनाई थियो ।

    Advertisement

    नेता दाहालले परियारलाई २०६४ को संघिय सांसदको टिकट, राज्यमन्त्री सरहको मध्यवर्ती संस्थाको नेतृत्व र पटक–पटक जिल्लाको नेतृत्व गर्दा पाउँदा पाउदै एमाले प्रवेश गर्नु दुःखद विषय भएको उल्लेख गर्नुभयो ।
    परियार एमाले प्रवेश गरेसँगै पहिलो पटक यस विषयमा विचार व्यक्त गर्नु भएका दाहालले पार्टीले प्रदेश सांसद र समानुपातिक सांसदको लागि सिफारिस गरेपनि ठूलो प्रलोभनमा परेर निर्वाचनअघि पार्टी परित्याग गरिएको आरोप लगाउनुभयो ।
    नेता दाहालले यम बहादुर परियारलाई इन्द्रजीत बनाउन पार्टीले र जनताले ठूलो लगानी गर्नु परेको उहाँको भनाई थियो । विगतमा पनि पार्टी परित्याग गरी अन्य पार्टीमा गएपनि पुनः पुरानै पार्टीमा फर्किएर आउने क्रम पनि रहेको बताउनुभयो ।
    मंसिर ४ गते हुने संघिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ३० हजार बढी भारी मतले विजयी गराउने गरी मैदानमा उत्रन महिला कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । चितवनवासीको माग अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचित हुनु होस् भन्ने रहेकाले महिलाहरु चुनावीमोर्चामा अगाडि बढ्नुपर्ने धाराणा राख्नुभयो ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, वागतमी प्रदेशका श्रम तथा रोजगारीमन्त्री घनश्याम दाहाल, प्रदेश सांसद कञ्चन खनाल, पार्टीका प्रदेश कोषाध्यक्ष संगिता भट्टराई, नेता निशा न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.