• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ३. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ४. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ५. कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

  • ६. भदौ १२ देखि ‘पार्वती’ आउँदै

  • ७. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ८. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ९. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

  • १०. चितवन उद्योग संघ राप्ती समितिको आठौँ वार्षिक साधारणसभा सम्पन्न

सहयोगको अपिल गर्दै सन्त कुमार चौधरीको परिवार

  •   शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
  • भरतपुर/ विगत दुईबर्ष देखि मिगौला र कलेजो सम्बन्धि समस्यासँग जुध्दै आउनुभएका भरतपुर महानगरपालिका वडा नं.२५ स्थित बसकठ्ठा टोल विकास संस्था निवासी सन्त कुमार चौधरीको परिवारले उपचारको लागि सहयोगको अपिल गरेका छन् ।
    सन्त कुमार चौधरीका बुबा शिखाराम चौधरीले आफ्नो छोराको उपचारको क्रममा चितवनका अस्पतालहरुमा धाउँदाधाउँदै आर्थिक अवस्थाले नधान्ने अवस्था आएकोले आफ्ना इष्टमित्र, शुभचिन्तकहरुसँग सहयोगको अपिल गर्न लागिएको बताउनुभयो ।
    उहाँले आर्थिक अवस्थाको कारण छोराको उपचार गर्न आफूहरुलाई निकै कठिनाई भएकोले सम्पूर्णमा आ–आफ्नो ठाउँबाट सहयोग गरी छोराको उपचारमा सहयोग पु¥याईदिनुहुन आग्रह गर्नुभयो ।

    Advertisement

    सन्त कुमार चौधरीको उपचारको लागि कामको सिलसिलामा साउदीमा रहनुभएका समाजसेवी गोबिन्द चौधरीको अगुवाईमा जम्मा भएको रु ५३, ५१४ रुपैयाँ परिवारलाई हस्तान्तरण समेत गरिएको थियो । सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ–संस्थाहरुले सन्त कुमार चौधरीको नाममा रहेको एनआईसि एसिया बैंकको खाता नं. २६६५७५२३५४९८९००१ मा समेत जम्मा गर्न सकिने परिवार स्रोतले जानकारी दिएको । यसअघि देश विदेशबाट छोरा सन्त कुमारको स्वास्थ्य उपचारको लागि चासो राखेर आर्थिक सहयोग गर्ने सहयोगी मनलाई परिवारको तर्फबाट आभार समेत व्यक्त गरिएको छ ।

    शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ४.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    • ५.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील

    • ६.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.