• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन उद्योग संघ खैरहनी इकाई समितिको चौंथो बार्षिक साधारण–सभा सम्पन्न

  •   शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
  • खैरहनी/चितवन उद्योग संघ, खैरहनी इकाई समितिका अध्यक्ष युवराज पाठकको अध्यक्षतामा सम्पन्न साधारणसभामा खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाँ प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाँले उद्योगीहरुले उद्योगको प्रबद्र्धनात्मक कार्यक्रमका लागि र उद्योगीहरुलाई आवश्यक पर्ने तालिम, गोष्ठीको लागि आवश्यक सहजीकरण गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
    कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले खैरहनी इकाईको उपस्थितिले संघ परिवारलाई खुशी मिलेको बताउनुभयो । उहाँले संघले अघि सारेका परियोजनाहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।
    त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले इकाईको मर्म, भावना र संघले अघि सारेको शक्तिखोर औद्योगिक क्षेत्रको बारेमा प्रकाश पार्नुभएको थियो ।
    त्यसैगरी खैरहनी नगरपालिकाका उप्रमुख कविता उप्रेतीले खैरहनी इकाई समितिले महिला उद्यमीहरुले सञ्चालन गर्दै आएका उद्योगहरुलाई स्थानीय तहबाट सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
    साधारणसभामा चितवन उद्योग संघका संघका निवर्तमान अध्यक्ष राजु पौडलले इकाई समिति र स्थानीय पालिकाहरुसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै उद्योग मैत्री नीति र नगरपालिकाको राजश्व वृद्धि अभियानलाई सहकार्य गरी अगाडि बढाउन आग्रह गर्नुभयो ।
    त्यसैगरी उद्योग वाणिज्य संघ खैरहनीका प्रनिनिधि जगत बहादुर पाण्डेले उद्योग वाणिज्य संघ र चितवन उद्योग संघ एक अर्काका परिपुरक संस्था भएकोले उद्योगी व्यवसायीका समस्यामा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
    त्यसैगरी चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबरले महिला उद्यमीहरुद्वारा सञ्चालित उद्योगहरुलाई व्यवसायिक बनाउदै उद्योगमा महिलाहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ महिला उद्यमी मञ्चले काम गर्दै आईरहेको र त्यसै अनुरुप कार्य गर्न खैरहनी इकाई समिति महिला उद्यमी मञ्चलाई सुझाव समेत प्रदान गर्नुभयो ।
    चितवन उद्योग संघ, खैरहनी इकाई समितिका अध्यक्ष युवराज पाठकले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने, चितवन उद्योग संघ खैरहनी इकाई समितिका कोषाध्यक्ष शिव प्रसाद चिमरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    साधारणसभामा चितवन उद्योग संघका पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, खैरहनी इकाई समितिकी संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठ, खैरहनी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष रोहिणी प्रसाद उप्रेती, वडा नं. ४ का वडाअध्यक्ष बेद बहादुर अधिकारी, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्मा, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु गोविन्द प्रसाद खनाल, सुदिप कुमार ओली, रामहरि कँडेल, गोपाल गैरे, दण्डपाणी भट्ट, पुरुषोत्तम रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका कोषाध्यक्ष सरिता खनाल पौडेल, सदस्य राधा शर्मा, घरेलु तथा साना उद्योग संघ महिला उद्यमी मञ्चकी केन्द्रीय सदस्य गीता ढकाल, महिला उद्यमी मञ्च कार्यसमिति सदस्य जुनु पौडेल अधिकारी, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य मुक्ति पोखरेल, खैरहनी इकाई समितिका उपाध्यक्ष रमेश खड्का, सचिव प्रकाश बस्नेत, सदस्यहरु केशवराज खनाल, बद्रीनाथ पोखरेल, लक्ष्मी थापा खराल, महिला उद्यमी मञ्च खैरहनीका सदस्य जिनिता बस्नेत, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायकहरु उमेश श्रेष्ठ, प्रेमकला भुजेल लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको साधारणसभालाई चितवन उद्योग संघ, खैरहनी इकाई समितिका उपाध्यक्ष बुद्धिराज बिसुरालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
    खैरहनी/चितवन उद्योग संघ, खैरहनी इकाई समितिका अध्यक्ष युवराज पाठकको अध्यक्षतामा सम्पन्न साधारणसभामा खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाँ प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाँले उद्योगीहरुले उद्योगको प्रबद्र्धनात्मक कार्यक्रमका लागि र उद्योगीहरुलाई आवश्यक पर्ने तालिम, गोष्ठीको लागि आवश्यक सहजीकरण गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
    कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले खैरहनी इकाईको उपस्थितिले संघ परिवारलाई खुशी मिलेको बताउनुभयो । उहाँले संघले अघि सारेका परियोजनाहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।
    त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले इकाईको मर्म, भावना र संघले अघि सारेको शक्तिखोर औद्योगिक क्षेत्रको बारेमा प्रकाश पार्नुभएको थियो ।
    त्यसैगरी खैरहनी नगरपालिकाका उप्रमुख कविता उप्रेतीले खैरहनी इकाई समितिले महिला उद्यमीहरुले सञ्चालन गर्दै आएका उद्योगहरुलाई स्थानीय तहबाट सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
    साधारणसभामा चितवन उद्योग संघका संघका निवर्तमान अध्यक्ष राजु पौडलले इकाई समिति र स्थानीय पालिकाहरुसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै उद्योग मैत्री नीति र नगरपालिकाको राजश्व वृद्धि अभियानलाई सहकार्य गरी अगाडि बढाउन आग्रह गर्नुभयो ।
    त्यसैगरी उद्योग वाणिज्य संघ खैरहनीका प्रनिनिधि जगत बहादुर पाण्डेले उद्योग वाणिज्य संघ र चितवन उद्योग संघ एक अर्काका परिपुरक संस्था भएकोले उद्योगी व्यवसायीका समस्यामा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
    त्यसैगरी चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबरले महिला उद्यमीहरुद्वारा सञ्चालित उद्योगहरुलाई व्यवसायिक बनाउदै उद्योगमा महिलाहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ महिला उद्यमी मञ्चले काम गर्दै आईरहेको र त्यसै अनुरुप कार्य गर्न खैरहनी इकाई समिति महिला उद्यमी मञ्चलाई सुझाव समेत प्रदान गर्नुभयो ।
    चितवन उद्योग संघ, खैरहनी इकाई समितिका अध्यक्ष युवराज पाठकले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने, चितवन उद्योग संघ खैरहनी इकाई समितिका कोषाध्यक्ष शिव प्रसाद चिमरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    साधारणसभामा चितवन उद्योग संघका पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, खैरहनी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष रोहिणी प्रसाद उप्रेती, वडा नं. ४ का वडाअध्यक्ष बेद बहादुर अधिकारी, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्मा, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु गोविन्द प्रसाद खनाल, सुदिप कुमार ओली, रामहरि कँडेल, प्रतिभा श्रेष्ठ, गोपाल गैरे, दण्डपाणी भट्ट, पुरुषोत्तम रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका कोषाध्यक्ष सरिता खनाल पौडेल, सदस्य राधा शर्मा, घरेलु तथा साना उद्योग संघ महिला उद्यमी मञ्चकी केन्द्रीय सदस्य गीता ढकाल, महिला उद्यमी मञ्च कार्यसमिति सदस्य जुनु पौडेल अधिकारी, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य मुक्ति पोखरेल, खैरहनी इकाई समितिका उपाध्यक्ष रमेश खड्का, सचिव प्रकाश बस्नेत, सदस्यहरु केशवराज खनाल, बद्रीनाथ पोखरेल, लक्ष्मी थापा खराल, महिला उद्यमी मञ्च खैरहनीका सदस्य जिनिता बस्नेत, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायकहरु उमेश श्रेष्ठ, प्रेमकला भुजेल लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको साधारणसभालाई चितवन उद्योग संघ, खैरहनी इकाई समितिका उपाध्यक्ष बुद्धिराज बिसुरालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.