भरतपुर/नेपाल समाजवादी पाटी नेसपा चितवनको अध्यक्षमा सरस्वती वर्देवा चयन हुनुभएको छ । केन्द्रीय नेता तथा जिल्ला नेताहरुको उपस्थितिमा वर्देवालाई जिल्ला अध्यक्ष चयन गरेको हो । उहाँ नेसपाको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । एक महिना अगाडि जसपा फुटाएर डा. बाबुराम भट्टराईले नेसपा गठन गर्नुभएको हो ।
Advertisement




