• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

तमू ह्युल छोंज धीं चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित

  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • चितवन/तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा बिमलादेवी गुरुङ निर्वाचित भएका छन्। परिषद्को आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा बिमलादेवी गुरुङ ४६ मत ल्याई निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी शिवकमल गुरुङले मात्र १३ मत प्राप्त गरे। निर्वाचनमा परिषद्को अध्यक्ष बन्नका लागि २ जनाले उम्मेद्वारी दिएका थिए । निर्वाचन कमिटिले अन्तिमसम्म दुई उम्मेद्वार बीच सहमति गराउने प्रयास गर्दा पनि सहमती हुन नसकेपछि अध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो। कुल ११८ मतदाता रहेको परिषद्को निर्वाचनमा ५९ मत खसेको थियो।

    Advertisement

    अध्यक्षमा निर्वाचन भएपनि परिषद्को अन्य पदमा भने निर्विरोध निर्वाचत भएको छ। परिषद्को उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ र गोपिराम गुरुङ, सचिवमा किशोर गुरुङ, संगठन सचिवमा मीना कुमारी गुरुङ, प्रचार सचिवमा बल बहादुर गुरुङ (नेत्र), कोषाध्यक्षमा ज्ञानदेवी गुरुङ, सह–कोषाध्यक्षमा याम बहादुर गुरुङ निर्वाचन कमिटिका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले जानकारी दिएका छन्।

    यस्तै उनका अनुसार परिषद्को सदस्यहरुमा सुर्य गुरुङ, विनोद गुरुङ, बृहस्पती गुरुङ, यम बहादुर गुरुङ, शक्तिराज गुरुङ, बुद्धिमान गुरुङ ‘क’, बुद्धिमान गुरुङ ‘ख’, लेख बहादुर गुरुङ, शिवकुमार गुरुङ र अरविन गुरुङ निर्वाचत भएका छन्।  २१ सदस्यीय जिल्ला कमिटिमा १८ जना निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् भने बाँकी ३ सदस्य पछि कार्यसमितिले मनोनित गर्नेछ।

    परिषद्का नवनिर्वाचित पदाधिकारीलाई ३ वर्षे कार्यकालको लागि आजै निर्वाचन कमिटिका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले शपथ ग्रहण गराएको थियो भने निर्वाचन कमिटिका सदस्यद्वय तुलमान गुरुङ र शारदा गुरुङ, परिषद्का निवर्तमान अध्यक्ष गणेश गुरुङले सफल कार्यकालको शुभकामना दिएका थिए। यस्तै नवनिर्वाचित अध्यक्ष बिमलादेवी गुरुङले सबैलाई दुखी बनाएर हैन खुशी पारेर ३ वर्षे कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.