• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

भाईले विषादी छरेर मारे दाजुको ५५ घार मौरी

  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
  • कालिका /चितवनमा चराउन राखिएका मौरीमा बिषादी हालेको पुष्टि भएको छ। शुक्रबार कालिका नगरपालिका ९ स्थित शक्तिखोरका मौरीपालक किसान रणबहादुर थापाका ५३ घार मौरी नष्ट भएका थिए। रत्ननगर नगरपालिका १४ पिठुवा दोबाटे भन्ने स्थानमा राखिएका मौरीमा उनका भाई नाता पर्ने जीतेन्द्र थापाले बिषादी हालेर मारेको स्वीकार गरेका छन्। जीतेन्द्र उनका ठुला बुवाका छोरा हुन्। इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार, उनीवरुद्ध जाहेरी समेत परेको छ। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। बिहिबार राती झार मार्ने बिषादी प्रयोग गरेर मारेको उनले स्वीकार गरेका छन्। जीतेन्द्र पनि मौरी व्यवसाय गर्दै आएका थिए। उनले पनि सोही स्थानमा मौरी चराउन राखेको बुझिएको छ। पहिले पारिवारिक रुपमा त्यस्तो बेमेल नभएको पिडित पक्षले बताएका छन्।

    Advertisement

    मौरीमा बिषादी प्रयोग गरेको स्वीकार गरेपछि घर परिवार बसेर यस केश मिलाउने पक्षमा उनीहरु देखिएका छन्। तर, यसको विरोधमा चितवनका मौरीपालक किसानहरु उत्रिएका छन्। मौरीपालक महासंघका केन्द्रिय अध्यक्ष शिवप्रसाद पौडेलले जोसुकै भएपनि कारबाही हुनुपर्ने बताएका छन्। ‘यसपटक परिवार भित्रै यस्तो घट्ना होला। पछि अरुको घट्ना घट्दा के गर्ने?’ उनले भने, ‘दोषीलाई कानुन अनुसार कारबाही गर्नुपर्छ।’ दोषीलाई कारबाहीको माग गर्दै मौरीपालक किसानहरु इलाका प्रहरी कार्यालय रत्ननगरमा दबाव दिइरहेका छन्। पिडित पक्ष पारिवारिक बिषय भएको भन्दै मिलेर जाने पक्षमा छ।

    घटना भएपछि चितवन जिल्ला प्रशासन, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र परियोजनाको मौरी जोन सञ्चालक समितिको टोली दोषी पत्ता लगाउन जुटेका थिए। तर, पछि उनले प्रभा केसीको परिवारसंग आफैँ गएर गल्ति स्वीकारेको बताइएको छ। बिषादी प्रयोगको पुष्टि गर्न काठमाण्डौँको खाद्यय तथा गुण नियन्त्रण विभागमा नमुना पठाइएको छ। चराउन राखिएको मौरीको गोलामा बिष हालेर मार्नु किसानविरुद्धको अपराध भएको मौरीपालक महासंघले जनाएको छ। यसअघि चितवनबाट दाङमा चराउन लगिएका मौरीमा बिषादी प्रयोग गरिएको थियो। तर, चितवनमा ठुलो परिणाममा मौरीमा बिषादी राखेको पहिलो घट्ना हो। चितवनका किसानले यहाँबाट दाङ, प्यूठान, रुपन्देही, कपिलबस्तु, लम्जुङ, रौतहट, सिराहा, सुनसरी लगायतका जिल्लासम्म मौरी चराउन लाने गर्दछन्।

    बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.