• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नारायणगढको भृकुटिपथ टोलले बजार क्षेत्रमा सिसि क्यामेरा जडान

  •   मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
  • भरतपुर/नारायणगढको भृकुटिपथ टोलले बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । टोलका अध्यक्ष राजु राजकर्णिकार ८ वटा सिसि क्यामेराहरु जडान गरिएको बताउनुभयो । हाइक ब्राण्डको आइपी क्यामेराहरु जडान गरिएको बताउनुभयो । ५० मिटर टाडासम्मको दृश्य नियाल्ने, रातमा पनि रंगिन भिजुवल रेकर्ड गर्ने क्षमताका क्यामराहरु राखिएको बताउनुभयो । ५० मिटरको दुरिमा सिसि क्यामेराहरु छन् ।

    Advertisement

    भृकुटिपथको बालकुमारी चोक देखि मेनरोड सडक खण्डमा क्यामेराहरु राखिएका हुन् । भृकुटिपथमा सटिङ सुटिङ, सुनचाँदी पसलहरु, बैंक तथा वित्तिय संस्थाहरु छन् । टोलका निवर्तमान अध्यक्ष विनय श्रेष्ठले अपराधिक गतिविधि नियन्त्रणका लागि टोलबासीको अग्रतामा सिसि क्यामेराहरु जडान गरिएको बताउनुभयो । केही हप्तामै थप ८ थान समेत जडान हुने जानकारी दिनुभयो । सिसि क्यामेराहरुमा जिल्ला प्रहरी कार्यालयमार्फत निगरानी हुनेछन् । मंगलबार सिसि क्यामेराहरुको सिष्टम जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । सिसि क्यामेरा जडान गर्न साढे ३ लाख रुपैयाँ खर्च भएको छ ।

    जनप्रतिधिलाई सम्मान

    भृकुटिपथ टोलले भरतपुर वडा नम्बर १ का जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । वडाध्यक्ष केशव महर्जन, वडा सदस्यहरु मनोज घिमिरे, राममाया पियालाई सम्मान गरेको छ । टोलका अध्यक्ष राजु राजकर्णिकारले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको हो । उहाँले टोलभित्र विद्युतिय तारहरुलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । वडाध्यक्ष केशव महर्जनले वडाभित्रका २४ टोलमध्ये भृकुटिपथ टोल सरसफाई र व्यवस्थापनका दृष्टिले नमुना टोल रहेको बताउनुभयो । उहाँले वडालाई महानगरकै नमुना वडा बनाइने प्रतिवद्धता जनाउनुभयो । नारायणी नदी किनारमा सामाजिक तथा धार्मिक संस्थाहरुले भोगचलन गरेका जग्गा आँफुखुशी व्यापारिक प्रयोजनमा भाडामा लगाएकोबारे अध्ययन भैरहेको बताउनुभयो । नारायणी नदी किनारको अतिक्रमण हटाएर महानगरको आकर्षक गन्तव्य बनाइने बताउनुभयो ।

    मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.