• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भाषा,साहित्य,कला,संस्कृतिको उत्थानका लागि प्राथमिकता


  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरले भाषा,साहित्य,कला,संस्कृतिको उत्थानका लागि प्राथमिकता दिएको छ । महानगरले यसको लागि छुट्टै प्रतिष्ठान गठन गरी विभिन्न गतिविधि बढाएको छ । गत वर्षको चैतमा मात्रै स्वरूप पाएको प्रतिष्ठानले राष्ट्रिय प्रतिभाहरूको जयन्तीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत असारमा भानु जयन्तीमा सहकार्य गरेको प्रतिष्ठानले आज मात्रै मोती जयन्तीको अवसरमा समस्यापूर्ति काव्य गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उदघाटन गर्दै प्रमुख अतिथि महानगरका उपप्रमुख तथा प्राज्ञ सभा सदस्य चित्रसेन अधिकारीले युवाकवि मोतीराम भट्टजस्ता हजारौं प्रतिभा हाम्रा वरपर हुन सक्छन्; तिनलाई प्रोत्साहन गर्न प्रज्ञा-प्रतिष्ठान लागिपर्ने बताउनु भयो । अधिकारीले साहित्यकारहरू समाजका द्रष्टा भएकाले विकास निर्माण र राजनीतिमा लाग्नेहरूका लागि यिनका साहित्यहरू प्रेरणादायी भएको बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा प्राज्ञ परिषद् सदस्य केदारनाथ खनालले मोतीराम भट्टको बहुआयामिक व्यक्तित्व प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा अर्का परिषद् सदस्य प्रकाश चापागाईंले स्वागत मन्तव्य व्यक्त गर्दै प्रज्ञाप्रतिष्ठान गठन प्रश्चात गरिएको पहिलो एकल कार्यक्रम नै मोतीराम भट्टप्रति समर्पित गरिनु प्रशंसनीय रहेको बताउनु भयो । उदघाटन समारोहमा मन्तव्य राख्दै नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले प्रतिभाहरूबीच आपसी प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्ट रचनाको अपेक्षा गरिएको बताउनु भयो । प्रतिष्ठानले १५७औँ मोतीराम जयन्तीको अवसर पारेर शनिबार महासंघको सभाहलमा काव्यगोष्ठी गरेको हो । प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न `अहङ्कारको आयु लामो हुँदैन´ शीर्षकमा आयोजित प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठीमा १९ जनाले रचना वाचन गरेका थिए । प्रतियोगितामा कुल ४२ जनाका रचना प्राप्त भएकोमा छनोट समितिले २० जनालाई रचना वाचनको मौका दिइएको कार्यक्रम संयोजक विष्णुदेवी तिवारी उषाले जानकारी दिनु भयो । प्रतियोगितात्मक काव्यगोष्ठीमा गोरखाका नारायणप्रसाद पोखरेल प्रथम भएका छन् भने देवघाटका कृष्णशरण उपाध्याय द्वितीय, ओमप्रसाद खरेल तृतीय भए भने प्रोत्साहन पुरस्कार चेतना वाग्ले र प्रभास घिमिरेले प्राप्त गरे । पुरस्कृत कविहरूलाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीयले ८ हजार, तृतीयले ६ हजार र प्रोत्साहनलाई ४/४ हजार नगद रुपैयाँसहित सम्मान गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले बताए । प्रतियोगिताको निर्णायकहरूमा डा. धनेश्वर भट्टराई, केशवराज आमोदी र प्रभा मरहट्ठा कोइराला रहेका थिए ।

    आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.