• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवं बिधि विरुद्ध गोष्ठी सम्पन्न

  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
  • भरतपुर/युवा तथा खेलकुद मन्त्रालयले चितवनमा खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवं बिधि विरुद्ध गोष्ठी कार्यक्रम बुधबार सम्पन्न गरेको छ । चितवनका खेलाडिलाइ लक्ष्यित गरि गरिएको कार्यक्रममा भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले अन्य बिकासका काम सग सगै महानगरले खेलकुदको बिकासमा सक्दो सहयोग गर्ने बताउनु भयो ।

    Advertisement

    महानगरले युवा तथा खेलकुद समिति नै बनाएर निरन्तर रुपमा काम गरिरहेको उप प्रमुख भन्नू भयो । उपमेयर अधिकारीले खेलाडीलाई स्वच्छ खेलकुदका गतिविधिमा लाग्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले नियतवस वा भूलबस प्रतिबन्धित औषधि प्रयोग गर्ने अवस्था आउन नदिन अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले देशभरका खेलाडीहरुलाई प्रतिबन्धि औषधि प्रयोग नगर्न देशव्यापी प्रशिक्षण अभियान चलाइएको बताउनुभयो । “प्रतिबन्धित औषधि प्रयोग गर्दा स्वयम् खेलाडी र देशकै प्रतिष्ठा गुम्ने खतरा हुन्छ”, उहाँले भन्नुभयो, “खेलाडी, प्रशिक्षक, खेलका सरोकारवाला संस्थाहरुलाई यस्ता गतिविधि नगर्न सचेत गराउन थालेका छौँ ।” स्वच्छ खेल बनाउन विगत २ वर्षदेखि अभियान चलाइएको बताउनुभयो ।

    यो वर्ष ७ सय जना खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रका संस्थाहरुलाई तालिम दिने लक्ष्य रहेको बताउनुभयो । “प्रतिबन्धित औषधिहरुको नेपालीकरण गरेर सूचीनै सार्वजनिक गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “खेलाडी धेरै भएका क्षेत्रमा अभियान चलाइसक्यौँ, अब केही महिनाभित्रै खेलाडी कम भएका क्षेत्रमा पनि अभियान चलाउनेछौँ ।” खेलाडीमा अप्राकृतिक रूपमा शक्ति बढाउन प्रतिबन्धित औषधि प्रयोग गर्नेक्रम बढेको छ । अर्थोपेडिक्स तथा ट्रमा सर्जन डाक्टर ज्ञानेन्द्र शाहले खेलाडीले प्रतिबन्धित औषधि आफ्नो साथमा राख्दा या प्रयोग गर्दा, डोपिङ टेस्टमा बाधा पुर्‍याउँदा र आफू कहाँ छु भन्नेबारे जानकारी नदिँदा पनि डोपिङमा पर्ने बताउनुभयो । खेलाडीले सफलताको आशा, ख्यातिसँगै आर्थिक समृद्धि हासिल गर्न डोपिङ गर्ने गरेका छन् । प्रतिबन्धित औषधि प्रयोग गरेको दुई वर्षसम्म पनि डोपिङ टेस्ट पोजिटिभ आउने भएकाले खेलाडीको करियरमा दाग लाग्न नदिन बेलैमा सतर्क बन्नुपर्नेमा जोड दिनुभयो । अन्र्तक्रियामा चितवन, नवलपुरका विभिन्न विधाका खेलाडी, प्रशिक्षक, संस्थाका ४० बढीको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ, कार्यालय सचिव रामजी ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

    बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.