• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

आदर्शसंग अतिथि कार्यक्रम शुरु

"महिलामाथिका ८० प्रतिशत हिंसाका घटना परिवारबाटै हुने गरेको जिकिर "

  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
  • भरतपुर/हरितालिका तिज २०७९ को सन्दर्भ पारेर आदर्श नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले अतिथिसंग आदर्श कार्यक्रम सुरु गरेको छ । कुनैबेला विविध घटनामा परि न्याय पछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरिएको हो ।

    Advertisement


    अभावलाई शक्तिमा ,पिडालाई आँट र हिम्मतमा परिणत गरि सफल बन्नुभएकी संस्थाकी आजीवन सदस्य सुमन सिलवाल (सामना पहाड)संग आजको पहिलो अंकमा उहाँको जीवन भोगाई र आगामी यात्राबारे छलफल गरियो । सिलवाल विभिन्न बाधा र अवरोह पार गर्दै हाल निजामति अधिकृत तहमा कार्यरत हुनुहुन्छ । सिलवालले पितृसत्ताका कारण आफ्नो जीवनमा पनि नसोचेको घटना भएको र यो पीडालाई हिम्मतमा परिणत गरि सफल बनेको यथार्थ प्रस्तुत गर्नुभयो । जिवनमा अगाडी बढ्न इच्छाशक्ति र निरन्तरको लगाव अनिवार्य हुने उहाँको बुझाई छ । “पितृसत्ताको कारण महिलाहरु खुलेर आफ्नो लक्ष्यमा अगाडी बढ्न सकेका छैनन् उहाँले भन्नुभयो,हामीले दिने संस्कारले पितृसत्तालाई मलजल गरिरहेको र यसले महिलामाथिको हिंसा बढाएको छ ।” महिला हिंसा विरुद्ध गरिने अबका कार्यक्रम चासो व्यक्त गर्ने मात्र नभई समस्याको निराकणतर्फ केन्द्रित हुनुपर्ने उहाँको निष्कर्ष थियो ।


    सबै प्रकारका हिंसा शोषण र अन्यायमा परेका महिला तथा बालबालिकाको न्यायका लागि लड्दै आएको संस्थाले प्रेरणादायी व्यक्तिसंग समसामयिक महिलाका विषयमा छलफल गराउने उद्धेश्यले अतिथिसंग आदर्श शुरु गरेको संस्थाका अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । अध्यक्ष खरेलले पछिल्लो समयमा घरेलु हिंसाका घटना डरलाग्दो रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । घरबाहिर भन्दा घरभित्र ८० प्रतिशत घटना हुने गरेको र यसको निराकरण आजको आवश्यकता भएको उहाँको भनाई थियो । संविधानले लिगंको आधारमा कुनैपनि भेदभाव गर्न पाइदैन भनेपनि घरभित्रको हिंसा नरोकिएको अधिबक्ता इन्दु कोइरालाले बताउनुभयो । घरेलु हिंसा नियन्त्रणका लागि घरेलु हिंसा नियन्त्रण ऐन २०६६ आएको छ तर यो ऐनमै सिमित छ । दिनप्रतिप्रति बढ्दो हिंसाका घटनाले सामाजिक सामिप्यता र पारिवारिक आत्मियता घटेको भन्दै उहाँले बालयौनदुराचारका घटनाले त झन् परिवार र आफन्तसंगको विश्वास समेत गुमिरहेको बताउनुभयो ।


    बढ्दो महिला तथा बालबालिका माथिको हिंसा निराकरणका लागि आदर्श नारीले विशेष कार्यक्रम मार्फत अभियान सञ्चालन गर्न लागेका संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले बताउनुभयो । यसैबीच संस्थाले तीजको मर्मलाई सकरात्मक रुपमा प्रयोग गरि आमा छोरी सासु बुहारी बीचको सामिप्यता कायम राख्नका लागि तिज विशेष बहस गर्ने निर्णय समेत आजको छलफलले गरेको छ।

     

    आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.