• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

न्युजलाईन्स नेपालका अध्यक्ष भट्ट टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • काठमाण्डौं /न्युजलाईन्स नेपालका अध्यक्ष राजु भट्ट टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित हुनुभएको छ । विगत दुयृ दशक देखी पत्रकारिता क्षेत्रमा सकृय भट्टले पर्वतीय पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पुर्याउनु भएको मुल्यांकन सहित ट्र«ेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)ले आफ्नो ४२, ४३ र ४४ औं बार्षिक साधारणसभा माझ उहाँलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।  उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ र टानका अध्यक्ष खुम बहादुर सुवेदीले संयुक्त रुपमा सम्मान गर्नुभयो। टानले भट्टसँगै , टेलिभिजन कार्यक्रम संचालक सरोज ओझा, नेपाल टेलिभिजनका प्रदिप चापागाई, न्युज नेपाल नेटवर्कका संचालक सविन धमला, राससका संवाददाता अच्युत रेग्मी, अर्थ व्यापारका नविन काफ्ल, हिमालय टेलिभिजनका शंकर पंडित, मुनलाईट टेलिभिजनका कुमार चौलगाईं लगायतका पत्रकारलाई उक्त अवार्ड प्रदान गरेको छ । अवार्डसँगै उहाँहरुलाई जनही चार हजार दुई सय पचास राशीको चेक हस्ताण्तरण गरिएको छ ।

    Advertisement

    कार्यक्रम माझ कान्छा पर्वतारोहीको किर्तिमान बनाएका स्वर्गिय शम्भु तामाङलाई ५० हजार राशीको डा. हर्क गुरुङ टान पुरस्कार अर्पण गरिएको थियो । उनकी धर्मपत्नी करुणा तामाङले उक्त पुरस्कार ग्रहण गरिन् । त्यसैगरि, सामाजिक सेवा अन्तर्गत थ्रि स्टारकी लक्की क्षेत्री कार्कीलाई पुरस्कृत गरिनुका साथै निमा डिकी लामा र फुुर्वा शेर्पालाई टान पासाङ ल्हामु अवार्डबाट विभुषित गरियो भने टान सम्बद्ध उत्कृष्ट ११ वटा ट्र«ेकिङ एजेन्सीहरुलाई सम्मान गरिएको थियो ।

    टान अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ होटल हयात रिजेन्सीको सभा हलमा आयोजित उक्त बार्षिक साधारणसभाको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पर्यटन  र ट्र«ेकिङ उद्योगसँग संबन्धित नीतिगत र कानुनसँग जोडिएर आउने विषयमा समय सापेक्ष परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रदेश सरकारले बढाएको शुल्क संबन्धमा आगामी भाद्र ३ र ४ गतेलाई बैठक आव्हान गरि समस्या समाधानका लागि अघि बढेको जानकारी समेत दिनु भयो ।

    सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले बागमती प्रदेश सरकारले ल्याएको पर्यटन ऐनमा चुक्ता पुँजी २५ लाखबाट बढाई ५० लाख पुर्याईनु अनुपर्युक्त र स्वीकार्न नसकिने प्रकृतिको रहेको बताउनु हुँदै संघिय मन्त्रालयले यसलाई परिमार्जन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याउनुभयो । साथै, उहाँले गाउँपालिकाले पर्यटकबाट जबर्जस्ती शुल्क उठाउनु अनुचित रहेको, देशैभर टिम्स पूर्ण रुपमा कार्यान्वयन आउन नसक्नु दुखद रहेको,  ट्र«ेकिङको हकमा जटिल र अव्यवहारिक नीति लागु गरिएको, प्याकेज महंगो भएको लगायतका थुपै्र समस्याहरुले गर्दा ट्र«ेकिङ व्यवसाय संकटापन्न स्थितीमा रहेको उल्लेख गर्नुभयो ।

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.