• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर मझिमटार सुरुङ मार्ग निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   शनिबार, साउन २८, २०७९ मा प्रकाशित
  • कालिका/कालिका नगरपालिकाको आयोजनामा औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर मझिमटार सुरुङ मार्ग निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका माननीय राज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि श्रेष्ठले देशमा औद्योगिक क्षेत्रको निर्माणले देश आत्मनिर्भर बन्ने हुँदा देशमै रोजगारीको सृजना हुने भएकाले उद्योगसँगै औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
    त्यस्तै चितवन क्षेत्र नं.२ का साम्सद तथा प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले देशको समृद्धिका लागि निर्वाद रुपमा उद्योग कलकारखानाहरुलाई सञ्चालन गर्नं सरकारले छुट्टै नीति बनाउनु पर्ने बताउनु भयो ।
    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्वनाथ पौडेलले शक्तिखोर औद्योगिक क्षेत्र देशकै मध्य भागमा रहेकोले यसको ठूलो महत्व रहने हुँदा यसलाई छिट्टै सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो । उहाँले स्थानियलाई रोजगारीको सृजना गरि औद्योगिक क्षेत्रको बिकास गर्न सके नेपालीहरु बिदेशीने क्रमलाई न्युन गर्न सकिने समेत बताउनुभयो ।
    कालिका नगरपालिकाकी उप्रमुख विमला तामाङ्गले स्वागत मन्तव्य राख्नुभएको अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले शक्तिखोर औद्योगिक क्षेत्रको हालसम्मको भएका कार्यप्रगतिका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । त्यस्तै कालिका नगरपालिकाका पूर्व नगरप्रमुख खुमनारायण श्रेष्ठले आफू कालिका नगरपालिकाको नगरप्रमुख हुँदा अगाडि सारिएका योजनाहरुका बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।
    कार्यक्रममा एमालेका नेता देवी ज्ञवाली, चितवन उद्योग संघका पुर्व अध्यक्ष राजु पौडेल, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, उदयपुर सामुदायिक बनका अध्यक्ष केशव लामा, नेपाली काङ्ग्रेसक कालिकाका सभापति दिपेश्वर केसी, माओबादी केन्द्रको नेता सबिता लामा, स्थानियहरु मकरमान श्रेष्ठ, कमल आचार्य, लिलाबहादुर गुरुङ, टिकाराज रिजाल, कृष्ण कुमार श्रेष्ठ, शिवराम केसी लगायतले औद्योगिक क्षेत्र र सुरुङ मार्गको बारेमा आ– आफ्नो भनाई राखेका थिए ।
    अन्तरक्रियामा आएका जिज्ञासाहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् अतिथिहरुले प्रष्ट्याउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कालिका ईकाई समितिका अध्यक्ष चन्द्रकान्त सुवेदी, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कालिका नगरपालिकाका सुचना अधिकृत प्रकाशचन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, साउन २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.