• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अर्गानिक खाद्य सामाग्रीको बिक्री केन्द्र हिमालयन आमा एग्रो प्रा लि सन्चालनमा


  •   बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर ७ कृष्णपुरमा रहेको अर्गानिक खाद्य सामाग्रीको बिक्री केन्द्र हिमालयन आमा एग्रो प्रा लि बिहीबार बाट सन्चालनमा आएको छ । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले बिहिवार एक भब्य कार्यक्रमका बिच प्रा लि को उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले रासायनिक विषादीको प्रयोगबाट मानव जीवनमा नै विभिन्न असर देखिन थालेकाले प्राङ्गारिक कृषि प्रणालीमा जोड दिनु पर्ने बताउनु भयो । प्राङ्गारिक खेती गरिने जमिनमा रासायनिक वस्तुको प्रयोग गर्न नहुने भन्दै उप प्रमुख अधिकारीले रासायनिक खेती भन्दा केहि मिटर टाढा हुनु पर्ने स्पष्ट पार्नु भयो। जसका लागि सबै सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना बनाउन आवश्यक रहेको पनि उहाँले बताउनु भयो । उहाँले क्षेत्र गत रुपमै उत्पादनको पकेट क्षेत्र र प्राङगारिक पकेट क्षेत्रलाई छुट्टाउनु पर्नेमा पनि विशेष जोड दिनु भयो ।

    Advertisement

    भरतपुर महानगरको ८० प्रतिशत भु भाग कृषि क्षेत्रले ओगटेको र त्यो काचो भु भागलाइ खेती योग्य भु भागको रुपमा परिवर्तन गर्नु अति नै आबस्यक रहेको पनि बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिक परियोजना गाउँ मुखी नभई शहर मुखी भएकोमा उप प्रमुखले चिन्ता समेत प्रकट गर्नु भयो । उहाँले भरतपुर महानगर कृषक र कृषी क्षेत्रको साथमा रहेको पनि बताउनु भयो । कार्यक्रममा भरतपुर महानगर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले कृषिमा आफ्नो वडा सहयोग गर्न सदैब तयार रहेको बताउनु भयो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिक परियोजना चितवनका प्रमुख धन बहादुर थापाले अर्गानिक खेती गर्छु भन्ने कृषकहरुका लागि परियोजना सधै साथमा नै रहेको प्रष्ट पार्नु भयो । जिल्लामा प्राङ्गारिक खेतीबारे व्यापकता दिनुपर्ने र सबैको सरोकारको विषय बनाइनुपर्ने कृषी ज्ञान केन्द्र चितवनका कृषी अधिकृत मीन बहादुर पुनले जानकारी दिनु भयो ।

    प्राङ्गारिक खेती विस्तार गर्न सबै सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको भरतपुर महानगरका कृषि शाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेलले बताउनु भयो । पौडेलले बिसादी न्यूनीकरण गर्न बिबिध कार्यक्रमहरु महानगरले सन्चालन गरिरहेको पनि बताउनु भयो । हिमालयन आमा एग्रो प्रा लि को यो चौथो बिक्री केन्द्र हो । यस अघि प्रा लि ले भरतपुर १० मा हाम्रो अर्गानिक कृषि घर, डोको नाम्लो र कृष्णपुरमै डोको नाम्लोको दोस्रो बिक्री केन्द्र खुलिसकेको छ । प्रा लि ले हाल २ सय ७५ बिगाहा जमिनमा विभिन्न खेती गर्दै आइरहेको छ । आगामी दिनमा प्राली ले चितवनमा २५ स्थानमा र देशै भरी १ सय १० ठाउमा बिक्री केन्द्र खोल्ने योजना बनाएको छ ।

    बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.