• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

युनिक एकेडेमिमा “बिद्यार्थी सँग ट्राफिक कार्यक्रम”


  •   बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
  • चितवन/बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकले ट्राफिक सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ। यसै बिच आज(बुधबार)रत्ननगर स्थित न्यु क्यापिटल कलेज द्वारा संचालित युनिक एकेडेमिमा ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत “बिद्यार्थी सँग ट्राफिक कार्यक्रम” गरिएको छ । युनिक एकेडेमी स्काउट ट्रुप द्वारा आयोजित उक्त कार्यक्रममा ट्राफिक नियम, सम्भाबित सवारी दुर्घटना न्यूनीकरण, दुर्घटनाबाट बच्न विद्यार्थीहरुले अपनाउनु पर्ने साबधानी र लागू औषधले विद्यार्थीमा पर्ने असरको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।

    न्यु क्यापिटल कलेज र युनिक एकेडेमिको समन्वय साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय,चितवन र ईलाका प्रहरी कार्यालय टाँडीको प्राविधिक सहयोगमा भएको सचेतना कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय टाँडीका नायब प्रहरी निरीक्षक कृष्ण ज्यु ठकुरीले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । बिद्यालयका निर्देशक एवं न्यु क्यापिटल कलेजका प्रमुख  भुपेन्द्र धितालले कार्यक्रमको महत्त्व माथी प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत स्काउट सहित कक्षा ६ देखि ११ सम्मका २ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।

    Advertisement

    सो अबसरमा स्काउट र ट्राफिक प्रहरी बिच ट्राफिक नियमको पालना र विद्यार्थीको भूमिका बिच अन्तर्कृया समेत भएको थियो। बिधालयका प्राचार्य निम भुजेलले सबै तहमा रहेका विद्यार्थीलाई ट्राफिक सचेतना गराउन सके हरेक घरमा सकारात्मक सन्देश पुग्नेमा जोड दिंदैं ट्राफिक नियमको बारेमा आफू र परिवारलाई नै जानकारी गराउन सके दुर्घटनामा धेरै भन्दा धेरै कमि आउने बताउनु भयो । त्यस्तै,अभिभावकको तर्फ बाट भीष्म कुमार श्रेष्ठले पैदलयात्रीको हेल्चेक्र्याईको कारण सवारी दुर्घटना हुने गरेको बताए।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले  बिगत देखि नै जिल्लाका विभिन्न स्कुल तथा कलेजहरुमा ट्राफिक नियम, सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि स्कुल, कलेज प्रशिक्षण कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो । अधिकारीले बिधालय तथा कलेजमा गरिने यस्ता कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनामा महत्त्वपुर्ण योगदान पुग्ने बताउनु भयो । ट्राफिक प्रहरीले हरेक हप्ता स्कुल बस एम्बुलेन्स लगायत विभिन्न सार्वजनिक सवारी साधनका ड्राइभर, स्कुल, कलेज, संघसंस्थामा पनि यस्ता कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.