जापान/प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटि (टोक्यो)को पाँचौ अधिवेशनबाट बुद्धिराज घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । पाँचौ अधिवेशनबाट उपाध्यक्षमा विष्णु सापकोटा, सचिवमा मनोज श्रेष्ठ, उप–सचिवमा विनोद कार्की र सन्जिव गिरी, कार्यसमिति सदस्यहरुमा बासुदेव पन्त, मोतिराम भण्डारी, हरी गेलाल, सन्तोष अधिकारी, विनोद खड्का, महेन्द्र के.सी, अर्जुन बन्जाडे, कमल पाण्डे, प्रिपेड केवल राई, विज्ञान पौडेल, विपिन श्रेष्ठ, ज्ञानेन्द्र के.सी., जगन्नाथ अर्याल, सुरेन्द्र गिरी र नहकुल खड्का रहनुभएको छ ।
Advertisement





