देश भरीका नेगेटिभ रगत समूह का साथीहरुको अभिलेखलाई कम्प्युटराइज गरि तयार गरिएको परिचय पत्र आज एक कार्यक्रम गरि चितवनमा बितरण गरियो ।भरतपुर कृष्णपुर मा रहेको होलिडेज पार्टी भेनु मा ७० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम मा २०५८ सालमा चितवनमा स्थापित यस संस्थाको बर्तमान स्थिति र भावी योजनाका बारेमा संस्थाका सचिव लक्ष्मण ज्ञवालीले जानकारी दिनु भयो ।
Advertisement




