• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

इच्छा शक्तिले मात्र विकास सम्भव छ : मेयर रेनु दाहाल

  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इच्छा शक्तिले मात्र विकासका कार्यहरु हुने बताउनु भएको छ । शुक्रबार भरतपुर–२४ स्थित विहानी सामुहिक कृषि फार्मको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरन्तर जनताको सेवामा जुट्ने जनप्रतिनिधिको इच्छा शक्ति भएमात्र विकासको कामहरु हुने उल्लेख गर्नुभयो । मेयर दाहालले जनप्रतिनिधि भईहालियो भनेर बसे कुनै पनि विकासले गतिले नलिने उहाँको भनाई थियो ।‘चितवन जिल्लाले अहिले ६ जना मन्त्री पाएको छ, उहाँले भन्नुभयो,‘त्यस अनुसारको विकास भएको छ त? पद पाएर, मन्त्री भएर विकास हुने होईन । इच्छा शक्ति हुनु पर्छ । पहल कदमी हुनुपर्छ ।’
    मेयर दाहालले भरतपुर २४ मा प्रदेश स्तरीय कृषि र पशु प्रविधिकसहितको पशु पूर्वाधार सेवा केन्द्र निर्माण हुन लागेको जानकारी दिनुभयो । भरतपुर २४ लाई कृषिको पटक क्षेत्रको रुपमा विकास गर्न महानगरले प्रथामिकतामा राखेको मेयर दाहालको भनाई थियो ।
    दाहालले भरतपुर–२४ मा रहेको विहानी सामूहिक कृषि फर्मको शुक्रबार उद्घाटन गर्नु भएको छ । २५ जना युवा कृषकहरुको लगानीमा फार्म सञ्चालनमा ल्याइएको हो । अहिले युवाहरुले ६० विगाहमा सामूहिक तरकारी खेती गरिरहेका छन् । गोलगेडा, सिमी, सिम्ला, फर्सी तरकारी उत्पादन भइरहेको छ । विदेशमा कृषि कर्म गरी फर्केका युवाहरुको नेतृत्वमा खुलेको फार्मले दूध, कृषि उपज, तरकारी, खाद्यायन्न, एकिकृत संकलन गरी बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
    यस्तै महानगर प्रमुख दाहालले भरतपुर–२४ मा रहेको कृषि फर्महरुको निरीक्षण गर्नुभएको छ । पछिल्लो समय पश्चिम चितवनमा महानगरपालिकाले कृषकलाई बोरिङहरु वितरण गरेसँगै कृषि उत्पादन व्यवसायीकरण तर्फ उन्मुख भएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा कृषि उत्पादनलाई प्रथामिकतामा राखी कृषकहरुलाई प्रोत्सहान गर्ने विभिन्न कार्यक्रम ल्याएको छ । मेयर दाहालले भरतपुर–२४ का पशु फर्म, तरकारी, फर्म र देवि स्थान पार्कको निरीक्षण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २४ का अध्यक्ष राम गोदारले भरतपुर २४ लाई कृषि पर्यटन क्षेत्रको रुपमा महानगरपालिका अगाडि बढाउनु पर्ने उल्लेख गर्नुभयो । भरतपुर २४ मा अधिकतम कृषियोग्य जग्गा रहेकाले यस क्षेत्रलाई कृषिको हबको बनाउन सकिने उल्लेख गर्नुभयो ।

    Advertisement

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.