• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिको प्रथम साधारणसभा एवम् अधिवेशन सम्पन्न


  •   शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
  • चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिको प्रथम साधारणसभा एवम् अधिवेशन सम्पन्न भएको छ । चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभा एवं अधिवेशनमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडीले सरकारबाट मेटल उद्यमीमा सिर्जना हुने नीतिगत समस्या सुधारमा हातेमालो गरेर अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो ।
    कार्यक्रमका सभापति ताराबहादुर कार्कीले कार्यक्रमका प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।

    Advertisement

    कार्यक्रम अन्तर्गत साधारणसभाले गरेका निर्णयहरु उतार गरिएको निर्णय पुस्तिका प्रमाणित गर्ने अख्तियारी अनन्त वाग्ले, रमेश गिरी र सिता खनाललाई प्रदान गरिएको थियो । साधारणसभा एवं अधिवेशनमा चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले विवाद समाधान समितिको प्रतिवेदन, सचिव राजु पुडासैनीले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहनलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    समितिले साधारणसभाको अवसरमा समितिको विमा कार्यक्रममा आवद्ध भई सबैभन्दा बढी कर्मचारीहरुको विमा गरी सहयोग पु¥याई प्रथम हुनुभएका व्यस्त मेटल उद्योग, द्धितीय हुनुभएका लक्ष्मी इन्जिनियरिङ्ग कार्यशाला, तृतीय हुनुभएका ब्लेस आइरन उद्योग र सान्त्वना हुनुभएका गणपति मेटल वर्कशपलाई सम्मान गरिएको थियो ।
    त्यस्तै समितिले विमा परिचालन तथा विवाद समाधान उपसमितिको संयोजकको रुपमा रही सदस्य उद्योगहरुमा सिर्जना हुने समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्नुहुने भण्डारी ग्रिल उद्योग का सञ्चालक एवं समितिका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, स्थापना कालदेखि नै अविछन्न रुपमा कोषाध्यक्ष पदमा रही समितिको आर्थिक क्रियाकलापलाई व्यवस्थित, पारदर्शी र कोषलाई मजबुद बनाउन निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै राजेन्द्र ग्रिल उद्योगका सञ्चालक एवं समितिका कोषाध्यक्ष मोहनलाल श्रेष्ठ, समितिले थालनी गरेको थर्ड पार्टी विमा कार्यक्रम मार्फत समितिको आर्थिक संकलन कार्यमा पु¥याउनु भएको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गर्दै ॐ स्टिल सप्लायर्स का सञ्चालक एवं समितिका सदस्य सूर्यप्रसाद तिमिल्सिनालाई समेत सम्मान गरिएको थियो ।
    त्यसैगरी समितिले साधारणसभाको अवसरमा सहयोग गर्ने सहयोगी दाताहरु गोयल मेटल ई.प्रा.लि., लक्ष्मी नारायण टेडिङ्ग प्रा.लि, मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि, बाबा इन्टरप्राजेज, नेपाल मेटरियल ह्याण्डलिङ्ग ई.वर्कशप, स्टिल उड इन्टरप्राइजेज प्रा .लि, राजेश हार्डवेयर प्रा.लि, जोशी सप्लायर्स, कैलाश स्टील सप्लायर्स, मिलन हार्डवेयर सेन्टर, मालिका देवी स्टोर्स, जलदेवी स्टोर्सलगायतलाई सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिड्ड एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले निर्वाचन मण्डललाई दोश्रो कार्यक्रमको सञ्चालन गर्ने अनुमति दिदै समापन गर्नुभएको थियो ।

    शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.