• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

रामजानकी बालिका आश्रमको ११ औ साधारणसभा सम्पन्न


  •   बुधबार, साउन १८, २०७९ मा प्रकाशित
  • भरतपुर/अभिभावक गुमाएका असहाय बालिकाहरुलाइ सरक्षण गर्दै आएको देबघाटमा रहेको रामजानकी बालिका आश्रमले बुधबार ११ औ साधारणसभा मनाएको छ । लोक कल्याण सेवा प्रतिस्ठान द्वारा संचालित सो बालिका आश्रमको ११ औ साधारणसभालाई देबघाटमा सम्बोधन गर्दै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले लैङगिक बिभेदका कारण बालिकामा हुँदै आएको बिभेदको अन्त्य हुनु पर्ने बताउनु भएको छ ।

    Advertisement

    समाजमा ब्याप्त रहेको लैङगिक बिभेदको अन्त्य नभए सम्म बालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसकिने पनि उप प्रमुखले बताउनु भयो । उहाँले लैङगिक बिभेदकै कारण पारिवारिक यातना, घरेलुु हिसा, उपयुुक्त शिक्षाको अभाव, सामाजिक दृष्टिकोण, दाइजो प्रथा लगाएतका कु सस्कारले गर्दा बालिकाहरुले जीवनभर यातना र दुख झेल्नुपर्ने समस्या यथावत रहेको पनि बताउनु भयो । समाजले बालिकालाई हेर्ने नजरमा कन्जुस्याइँ गर्न नहुने भन्दै उप प्रमुख अधिकारीले बालिकालाई रास्ट्रको सु योग्य नारिको रुपमा स्थापित गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले निर्माणकार्यको अन्तिम चरणमा पुगेको भवनको लागि महानगर सहयोग गर्न तयार रहेको पनि प्रष्ट पार्नु भयो । महानगरले बिगत देखि नै बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि आश्रमलाई सहयोग गर्न सिङगो महानगर तयार छ,उप प्रमुख अधिकारीले भन्नू भयो । उहाँले दक्षताका आधारमा २ जना बालिकालाई महानगरमा रोजगारी दिने पनि प्रतिबद्धता जनाउनु भयो ।

    भवन निर्माण समितिका सयोजक केदारनाथ तिमिल्सिनाका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवन सहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन निर्माणको क्रममा छ । किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । केही रकम भरतपुर महानगरपालिकाले दिँदै आएको छ । कार्यक्रममा आर्थिक तथा सामाजिक प्रतिबेदन पनि प्रस्तुत गरिएको थियोे । कार्यक्रममा सस्थाका जिल्ला सयोजक गुणराज दाहाल,भवन निर्माण समितिका सयोजक केदारनाथ तिमिल्सिना,भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव मर्हर्जन लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । विसं २०६८ मा आश्रम दर्ता भएको आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । आश्रममा चार वर्षदेखि १८ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् ।

    स्थानीय सिताराम सस्कृत मा बि मा ३२ जनाले अध्ययन गरिरहेका छन भने १ जना बिरेन्द्र बहुमुखी क्याम्पसमा र एक जना गैंडाकोटमा रहेको कालिका सस्कृत गुरुकुलमा अध्ययनरत छन । आश्रममा २३ जिल्लाका असहाय बालिकाहरुले आश्रय लिइरहेका छन । दिनको समयमा विद्यालय र कलेज जाने बालिकाले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण लगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने गर्दछन् । सस्थामा हाल सम्म ७७ जना बालिकाको आगमन भएको र ती मध्ये ४३ जनालाइ परिवारमा पुनर्मिलन गराइसकेको छ भने ३४ जना बालिका आश्रमको सरक्षणमा रहेका छन । जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ ।

    बुधबार, साउन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.