• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

रामपुर कृषि क्याम्पसमा राजनीति बन्द गर्नुहोस्

"शिक्षा मन्त्री पौडेल र मेयर दाहालको एउटै भनाई  "

  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
  • चितवन/नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा राजनीति बन्द गर्न आग्रह गर्नुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुखद भएको उल्लेख गर्नुभयो । कुनै ठोस मुद्दामा अन्दोलन गर्नु पाउनु नागरिकको स्वतन्त्रता हो, तर वार्ता र छलफलको मध्यमबाट समस्याको समधान हुने विषयमा अन्दोलन गर्नु, राजनीतिकरण गर्नु र तालाबन्दी गर्ने कार्य उचित नहुने मन्त्री पौडेलले तर्क गर्नुभयो ।
    ‘आज एउटा विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ, उहाँले भन्नुभयो,‘भोलि अर्को विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ । यो संस्कारको अन्त्य गर्नुपर्छ । वार्ताको मध्यमबाट नै समस्याको समधान गर्नुपर्छ ।’ सरकारले कृषिलाई विषेश प्रथामिकता दिईरहेकाले कृषि वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरी बाह्य देशका विद्यार्थी अध्ययनका लागि यहाँ ल्याउने गरी संस्थाको सुदृढीकरणमा लाग्न मन्त्री पौडेलले आग्रह गर्नुभयो । मन्त्री पौडेलले कृषि तथा वन विज्ञानको विश्वविद्यालयलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्न अहिलेको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयलाई थप सुदृढीकरण गर्न कानुनीमा सुधार गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न सकिने उहाँको भनाई थियो ।
    कार्यक्रमका विशिष्ठ अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको गहना भएपनि यहाँ हुने राजनीतिकरणले यसको मर्म अनुसार काम नभएको बताउनुभयो । मेयर दाहालले यस विश्वविद्यालयमा महिनौसम्म तालाबन्दी हुनु दुखद पक्ष भएको उल्लेख गर्नुभयो । ‘कहिले भिसिको कार्यकक्षमा तालबन्दी, कहिले प्रशासनमा तालाबन्दी,‘उहाँले भन्नुभयो,‘यहाँ पठनपाठन भन्दा राजनीति हुने गरेको छ । एक अर्काले दोषारोपण गर्न भन्दा आफैबाट सुधार हुन आवश्यक छ । यो परम्पराको अन्त्य हुन जरुरी छ । यसका लागि सामूहिक संकल्प गरौँ ।’
    विगतमा राजनैतिक भागबण्डाबाट भर्तीकेन्द्र जसरी कर्मचारी राखिएकाले यस्तो समस्या आएको उहाँको भनाई छ । शैक्षिक गुणस्तर सुधार एव्म राजनीतिकरण बन्द गर्न प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्न सुझाव पनि दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, कलेजका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्रध्यापक कल्याणी मिश्र लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो  ।

    Advertisement

    मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.