• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न

"वैदेशिक रोजगारीको निम्ति मलेसियामै बसोबास गरि पत्रकारिता गर्दै आईरहेका आरएन चौधरी थारुको संयोजकत्वमा १२ सदस्यीय प्रवास समन्वय् समिति गठन "

  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित
  • भरतपुर/थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ। गएको शनिबारको दिन काठमाडौंमा बसेको संघको केन्द्रिय बैठकले आफ्ना रिक्त रहेका पदपूर्ति समेत पूरा गरेका छ्न। बैठकले संघको केन्द्रिय सदस्यमा बाँके जिल्ला निवासी शम्भु चौधरी र कंचनपुरका चन्द्रिका चौधरीलाई मनोनीत गरेको छ।त्यस्तै सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रेम चौधरी, कर्णाली प्रदेश उपाध्यक्षमा जीत नारायण थनेतलाई मनोनीत गरेको हो। त्यस्तै संघको सोही बैठकले बिगत कैयौं बर्षदेखि वैदेशिक रोजगारीको निम्ति मलेसियामै बसोबास गरि पत्रकारिता गर्दै आईरहेका आरएन चौधरी थारुको संयोजकत्वमा १२ सदस्यीय प्रवास समन्वय् समिति पनि गठन गरिएको छ।

    Advertisement

    प्रवास समन्वय् समितिको संयोजकमा आरएन चौधरी थारुसंगै सदस्यहरुमा क्रमशः साइप्रसबाट सरिता चौधरी, युएई (दुबई) बाट कमल चौधरी , अस्ट्रेलियाबाट अरुण आर्यन चौधरी , पोल्यान्डबाट शिवधर महत्तो , पवन चौधरी, कुवेतबाट बुद्धि चौधरी, कोरियाबाट दीपक चौधरी, जितेन्द्र चौधरी, अमेरिकाबाट लोकेन्द्र चौधरी, मनोज महत्तो र पोर्तुगलबाट मुना चौधरी रहेको संघका केन्द्रिय कोषाध्यक्ष कारी महतोले जानकारी दिनुभयो।

    त्यस्तै संघले आफ्नो ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसमा निवर्तमान अध्यक्ष सन्तोष दहित , संघका पुर्व अध्यक्षहरु क्रमशः लक्की चौधरी , कृष्णराज सर्वहारी र मदन चौधरी रहेका छ्न। त्यस्तै संघको कानुनी सल्लाहकारका रुपमा ठाकुर सिंह थारु, श्रवणकुमार चौधरी रहेको जनाएको छ। साथै संघको बैठकले कोषाध्यक्ष कारी महतोले तयार गरेको चारवटा कार्यविधि आँशिक संसोधनसहित पारित गरेको छ। जसको कार्यविधिमा बैठक कार्यसञ्चालन, फुलरिया म्याग्जिन प्रकाशन , पुरस्कार बितरण र ओएसीस पत्रकारिता पुरस्कारसम्बन्धी कार्यविधि रहेको छ, भने संघले आगामी दिनमा आफ्नो अनलाइन न्युज पोर्टल समेत चलाउने निर्णयहरु पारित गरि बैठक सम्पन्न भएको कोषाध्यक्ष कारी महतोले जानकारी दिनुभयो।

    सोमबार, साउन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.