• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन सेवा समाज साइप्रसद्वारा छात्रवृत्ति रकम तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • चितवन सेवा समाज साइप्रसद्वारा रत्ननगर स्थित बैरिया मा.बीका पाँच विद्यार्थीहरुलाइ छात्रवृत्ति रकम एक कार्यक्रम का बिच हस्तान्तरण गरिएकाे छ । कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति का अध्यक्ष तथा वडा नं १० का वडा अध्यक्ष कलाधर पाैडेल, विशिष्ट अतिथिमा विद्यालय का प्र.अ यमराज पाैडेल शर्मा रहनु भएकाे थियाे । भने कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका , विद्यार्थीहरू र चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका सल्लाहकार श्री कविता ढकाल, कार्यसमिति सदस्यहरू र समाजसेवि व्यक्तित्वहरूकाे उपस्थित रहेकाे थियाे ।
    कार्यक्रममा विद्यालयका प्र. अ पाैडेलले विद्यालयकाे वारेमा जानकारि दिदै उपस्थित मानुभावहरूलाई स्वागत मन्तव्य दिनु भएकाे थियाे । त्यसैगरि रत्ननगर नगरपालिका वडा नं १०का , वडा अध्यक्ष पाैडेलले चितवन सेवा समाज साईप्रस ले विगतका वर्षहरूमा गर्दै आएकाे पून्यकार्यकाे स्मरण गर्दै आर्थिक अभावका कारणले पढ्न नपाएका बाल वच्चाहरूलाई ठुलाे राहत मिलेकाे छ भन्दै चितवन सेवा समाज साईप्रसकाे उत्तराेतर प्रगती को कामना गर्नु भयो । अन्यत्यमा संस्थाकाे अध्यक्ष समीर खत्रीज्यूले चितवन सेवा समाज साइप्रसले हरेक वर्ष जस्तै यश वर्ष पनि छात्रावृत्रि प्रदान गरेको जानकारि दिनु भयाे र यश महान कार्यमा सहयाेग गर्नु हुने चितवन सेवा समाज साईप्रसकाे अध्यक्ष एवं कार्यसमितिका पदाधिकारि ज्यूहरू , चितवने , गैर चितवन वासि सम्पूर्ण नेपालिहरू, प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयाेग गर्नु हुने समाजिक व्यक्तित्वहरू प्रती हार्दिक अाभार प्रकट गर्नु हुँदै कार्यक्रम समापन गर्नु भयाे ।
    कार्यक्रममा  संस्थाकाे अध्यक्षले बिद्यालयका प्राचार्य युवराज पौडेललाई चेक तथा खाद्यान्न हस्तान्तरण गर्नु भयाे र साेहि अवसरमा यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पाैडेल हालै सम्पन्न स्थानिय निवार्चन मा रत्ननगर नगरपालिका वडा नं १०काे अध्यक्ष मा निर्वाचित हुनु भएकाेमा शुभकामना पत्र सहित वधाई तथा सम्मान गरिएकाे थियाे । त्यसैगरि संस्थाले कार्यसमितिकि सदस्य लक्ष्मी रेग्मीका छोराले ए.सि.इमा राम्रो नतिजा प्राप्त गर्नु भएको र जन्मदिन अवसरमा वधाई एवं सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका सल्लाहकार कबिता ढकाल भट्टले संचालन गर्नु भएको थियाे ।

    Advertisement

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.