• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन रोटरीको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवनको सवैभन्दा पुरानो रोटरी क्लवको रुपमा स्थापित रोटरी क्लव अफ चितवनको ३१ पदस्थापन कार्यक्रम शुक्रबार भरतपुर स्थित भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका विच रोटरी वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले वर्ष २०२२।२३ को लागि नवनिर्वाचित अध्यक्ष दीपक प्रधानलाई पद हस्तान्तरण गर्नु भएको हो ।
    क्लवका नवनिर्वाचित सचिव राजन पियाले संचालन गर्नु भएको उक्त पदस्थापन कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका निर्वाचित डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी धोजुले चितवन रोटरी क्लव डिष्ट्रिककै उदाहारणीय क्लव बन्न सफल भएको वताउनु भयो । चितवन रोटरी क्लवलाई आफ्नो मातृ क्लवको रुपमा चर्चा गर्दै प्रमुख अतिथी धोजुले स्वार्थ भन्दा माथि सेवा भन्ने भावलाई केन्द्रमा राखेर समाजिक काममा क्रियाशिल हुन रोटरी क्लव अफ चितवनका नवनिर्वाचि समितिलाई आग्रह गर्नु भयो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष महेन्द्रलाल प्रधान, रोट¥याक्ट क्लब अफ चितवनका अध्यक्ष अच्युत न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेण्ट गभर्नर सुरेश बहादुर सेन, पुर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र पियालगायतले वोल्नु भएको थियो । रोटरी क्लव अफ चितवनद्धारा नियमित प्रकाशित हुँदै आएको वार्षिक पुस्तक क्रियसन समेत बिमोचन गरिएको उक्त कार्यक्रममा चन्दादाता चन्द्रेश्वर भट्टराईले क्लवलाई आर्थिक सहयोग स्वरुप दुईलाख पचास हजारकाे चेक हस्तान्तरण गर्नु भएको थियो ।
    पदहस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आफ्नो कार्यकालमा क्लवलाई विभिन्न तवरले सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान तथा धन्यवाद व्यक्त गर्नु भएको थियो । निवर्तमान अध्यक्ष शाक्यले पुर्व अध्यक्ष उत्तमलाल चुकेलाई प्रेसिडेन्ट अवार्ड, क्लवका नवनिर्वाचित सचिव राजन पियालाई वेष्ट रोटरीयन अवार्ड, मनोज वर्नवाललाई वेष्ट चियर अवार्ड, जनक ढकालाई हाइएस्ट एटेन्डेन्स अवार्ड, रोसन खरेललाई इमर्जिङ रोटरीयन अवार्ड प्रदान गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका उपाध्यक्ष रामचन्द्र अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.