• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लिटिल फ्लावरका प्राचार्य फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान 


  •   शनिबार, साउन १४, २०७९ मा प्रकाशित
  • चितवन/ नीजि शैक्षिक संस्थाहरुमध्ये उत्कृष्ट नारायणगढको लिटिल फ्लावर स्कुलका प्राचार्य फादर रोवी कु अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन । शिक्षामा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै फादर रोवी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् । अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित एक भव्य समारोहमा अमेरिका– भारत एसएमई काउन्सिल अफ अमेरिकाले सो अवार्ड प्रदान गरेको हो । थोमस ई. डर्नोगा, यूएस काउन्सिल प्रतिनिधी यूएस भारतका एसएमईका लागि मूख्य कार्यकारी अधिकारी एलिशा पुलिवार्तीले संयुक्त रुपमा फादर रोवीलाई पदक प्रदान गरेका हुन् ।

    Advertisement

    अमेरिकाबाट दिईएको अवार्ड नेपालको शैक्षिक ईतिहासमा संभवत यो पहिलो अवार्ड हो । वासिंकटन डिसीबाट यसबारे प्रतिक्रिया दिंँदै फादर रोवीले भने,‘ यो अवार्ड मेरो व्यक्तिगत र स्कुलको अवार्ड मात्र होइन , यो नेपालकै गौरव र प्रतिष्ठाको बिषय पनि हो ।’ लिटिल फ्लावरको हालसम्मको शैक्षिक ईतिहासमा यो अवार्ड पहिलो पटक आफूले पाउंँदा ू निकैनै उत्साहित भएको रोवीले बताए । ‘म एक किसिमले उत्साहित त छंँदैछु । अर्को कुरा मैले थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको छु ।’ फादर रोवीले भने । फादर रोवी एसएमईकै निमन्त्रणामा झण्डै एक महिना अघिदेखि अमेरिकामा छन । यो अर्वाड विश्वका प्रख्यात शिक्षा क्षेत्र, व्यवसायिक प्रतिष्ठान र सामाजिक सेवामा अग्रस्थानमा रहेर काम गर्ने व्यक्तित्वलाई प्रदान गरिनेछ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै फादर रोवीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
    नेपालमै र हालसम्म लिटिल फ्लावरको शैक्षिक ईतिहासमा नारायणगढकै स्कुलले अवार्ड पाउनु महत्वपूर्ण उपलब्धि भएको स्कुलका निर्देशक गोविन्द पौडेलले बताए ।‘ शैक्षिक क्षेत्रको मुल्यांकन गरि फादर रोवीले अवार्ड पाउनु गौरवको बिषय हो, पौडेलले भने, हाम्रो निरन्तर मेहनत , स्कुलले गरेको प्रगतिको सही मुल्यांकन भएको मैले महसुस गरेको छु ।’ फादर रोवी नेपाल फर्किए लगत्तै स्कुललले एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रम गरिने पौडेलले बताए ।
    विगत १२ बर्षदेखि फादर रोवी लिटिल फ्लावर स्कुलमा आवद्ध रही हाल नारायणगढको स्कुलमा प्राचार्यको रुपमा भूमिका निर्वाह गर्दै आएका छन ।
    लिटिल फ्लावर स्कुल चितवनको नीजि विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालयमा पर्दछ । हालैमात्र भएको एसईई नतिजामा यो स्कुलबाट ३दशमलब ६५ जिपिएदेखि ३ दशमलब ९५ पाउने विद्यार्थी २९ जना, ३ दशमलब २ देखि ३दशमलब ६ ल्याएर पास गर्ने ४४ जना , २ दशमलब ८५ देखि ३ दशमलब २० ल्याउने ४० जना विद्यार्थी रहेका छन । परीक्षा दिएका मध्ये सबै विद्यार्थीले नतिजा शतप्रतिशत सफल रहेको पौडेलले जानकारी दिए । हाल स्कुलको दशजोड दुईमा धमाधम भर्ना प्रक्रिया शुरु भईरहेको छ । अवार्ड प्राप्त गरेसंँगै उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको लागि अमेरिकाको ४ वटा युनिभर्सिटीमा छात्रवृत्तिको लागि सम्झौता भएको पनि पौडलले बताए ।
    हाल यस स्कुलमा दशजोड दुईगरी २ हजार चारसय विद्यार्थी अध्ययनरत छन ।

    शनिबार, साउन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.